अब बाेलेकै भरमा फेसबुक पोस्ट र कमेन्ट गर्न सकिने
काठमाडौं । मेटा अन्तर्गतको सामाजिक सञ्जाल फेसबुकले बोलेरै पोस्ट तथा कमेन्ट गर्न सकिने फिचर ल्याउने भएकाे छ । फेसबुकमा सबै प्रकारका प्रयोगकर्ताले पोस्ट गर्न तथा कमेन्ट गर्न सकुन् भन्ने उद्देश्यसहित कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे ।   प्राप्त जानकारी अनुसार फेसबुकले अब प्रयोगकर्तालाई कुनै पनि पोस्टमा १० सेकेन्डसम्मको भ्वाइस कमेन्ट गर्ने विकल्प उपलब्ध गराउने छ । साथै भ्वाइस कमेन्ट गर्दा...
Like
Love
2
0 Commentarios 0 Acciones 504 Views 0 Vista previa