अब ट्राफिक जरिवाना तिर्ने बित्तिकै ठाउँको ठाउँ कागजपत्र फिर्ता
काठमाडौं । ट्राफिक प्रहरीको कारबाहीमा परे जरिवाना तिरेर आफ्नो कागजपत्र फिर्ता लिन ट्राफिक प्रहरी महाशाखामा नै जानुपर्ने बाध्यता हटेको छ ।   सवारी चालकले ट्राफिक नियम उल्लंघन गरेपश्चात ट्राफिक प्रहरीले जारी गर्ने २४ घण्टे पुर्जीबापत नियमानुसार तिर्नुपर्ने जरिवाना रकम अब तत्कालै कारबाही स्थलबाटै भुक्तान गरी आफ्नो कागजपत्र फिर्ता लिन सकिने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका...
Like
Haha
2
0 Comments 0 Shares 512 Views 0 Reviews