ओपेराले ल्यायो नयाँ क्रिप्टो ब्राउजर, क्रिप्टोकरेन्सी कारोबार गर्न सजिलो हुने
काठमाडौं । क्रिप्टो ब्राउजर प्रोजेक्ट अन्तर्गत ओपेराले नयाँ वेब ब्राउजरको बेटा भर्सन सार्वजनिक गरेको छ, जसलाई प्रयोगकर्ताले वेब थ्रीका लागि सहजै प्रयोग गर्न सक्नेछन् ।   यसको बेटा भर्सन विण्डाेज, आईओएस र एन्ड्रोइड अन्तर्गतका सबै ल्यापटप, म्याक र मोबाइल डिभाइसमा उपलब्ध भइसकेको छ ।   यो योजना अन्तर्गत ओपेराले डिसेन्ट्रलाइज एप्लिकेसन प्रयोगका साथै गेम लन्च र मेटाभर्स प्लेटफर्मलाई...
Like
Haha
2
1 Comments 0 Shares 501 Views 0 Reviews