एन्ड्रोइडको बजार खोस्न यही मार्चमा सस्तो आईफोन सार्वजनिक गर्दै एप्पल
सन् २०२२ को लागि एप्पलको पहिलो उत्पादन आईफोन एसई मार्च महिनामा सार्वजनिक हुने तयारी भइरहेको बताइएको छ । ब्लुमबर्गका अनुसार कम्पनीले मार्च ८ का दिन यो फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । साथै सो दिन आईप्याड एयर, नयाँ सीपीयू र फाइभजी सपोर्ट गर्ने अन्य डिभाइस पनि सार्वजनिक हुने अनुमान गरिएको छ । यो आईफोन कम्पनीको आफ्नै ए१५ बायोनिक एसओसी चिपमा आधारित हुनेछ र यो ३ तथा ४ जीबी र्‍याम भेरियन्टमा...
Like
2
0 Comments 0 Shares 529 Views 0 Reviews