नमस्ते पेका सीईओ भन्छन्ः अब भिसा र मास्टरकार्डबाट समेत रकम लोड गर्न सकिनेछ
नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानी रहेको नमस्ते पेमा भिसा र मास्टरकार्डबाट समेत रकम लोड गर्न सकिने भएको छ । नेपाल डिजिटल पेमेन्ट कम्पनीका सीईओ केपी भण्डारीले यसका लागि अन्तिम तयारी चलिरहेको जानकारी दिएका हुन् । उनका अनुसार हाल कनेक्ट आईपीएस र केही बैंकहरू नमस्ते पेमा रकम लोड गर्न आवद्ध गर्ने काम सकिएको बताए । ‘हामी अहिले इन्टरनेट, हवाइजहाज र बसको टिकेट,, कलेज फी तिर्न...
Like
Love
3
0 Comments 0 Shares 512 Views 0 Reviews