तनहुँको दुलेगौडा–कोत्रे सडक : घाम लाग्दा धुलो, पानी पर्दा हिलो
तनहुँ - पृथ्वीराजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकामा दुलेगौडा–कोत्रे सडक खण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी–२ हलेदीमा सडक मर्मत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएका छन् ।   घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासी सडक बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि...
Like
1
0 Comments 0 Shares 490 Views 0 Reviews