अर्थमन्त्रीको पहलपछि सेयर बजारमा हरियाली, एकै दिन ६० अंकले बढ्यो नेप्से
लगातार ८ दिन ओरालो लागेको बजार आज नवौं दिनमा बढेको छ। बुधबार नेप्से परिसूचक ६०.२२ अंकले बढेर २,०८०.४४ बिन्दुमा पुगेको हो।  अघिल्लो दिन बजार ४५.५९ अंकले घटेर २०२०.२३ को बिन्दुमा पुगेको थियो। विशेषगरी बजेटले पुँजीगत लाभकर घटाउन सक्ने तथा बजार विकासका लागि नीति ल्याउने अपेक्षामा लगानीकर्ताहरू रहेपनि त्यसो नहुँदा लगातार घटेको बजार थप घटेको हो।  अर्थ मन्त्रालयको पहलमा चार सदस्य समिति गठन...
Like
Love
3
0 Commenti 0 condivisioni 547 Views 0 Anteprima