फिनटेकका लागि अब छुट्टै डेटा प्याक
नियामक नेपाल दूरसञ्चार प्राधिकरणले फिनेटेकका लागि छुट्टै डेटा प्याक ल्याउन सेवा प्रदायकलाई निर्देशन दिने भएको छ । सोमबार राजधानीमा आयोजित ‘दूरसञ्चार सेवामा कर’ विषयक छलफल कार्यक्रममा बोल्दै प्राधिकरणका अध्यक्ष पुरूषाेत्तम खनालले यसबारे जानकारी दिएका हुन् । उनले अनलाइन भुक्तानीको विस्तारका लागि आवश्यक कदम चाल्न प्राधिकरण सधैँ तयार रहेको प्रतिबद्धता जनाए । ‘अनलाइन भुक्तानीको...
Like
3
0 Comments 0 Shares 1480 Views 0 Reviews