‘गाली गर्ने कार्यक्रम’ भन्दै किन रिसाएर हिँडे मेयर बालेन ? सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र बागमती प्रदेश सरकारले हेटौंडामा स्थानीय तहका जनप्रतिनिधिका लागि अभिमुखीकरण राखेको थियो ।
सो कार्यक्रममा सहभागी हुन हेटौंडा पुगेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साह उद्घाटन समारोहबाटै फर्किए । अभिमुखीकरण दुई दिनको भए पनि उनी पहिलो दिनको सत्रहरुमा पनि बसेनन् ।
काठमाडौं आएपछि उनले सामाजिक सञ्जालमा लेखे, ‘बागमती प्रदेशले आयोजना गरेको...