अब आईक्लाउडमा जोडिएका एपको स्वामित्व परिवर्तन गर्न सकिने
एप्पलले आईक्लाउड मार्फत एप स्टोरमा उपलब्ध भएका एपको स्वामित्व परिवर्तन गर्न सकिने सुविधा उपलब्ध गराएको छ । लामो समय देखी आईक्लाउडमा जोडिएका एपको स्वामित्व एक व्यक्तिबाट अर्को व्यक्तिको नाममा सार्न असम्भव नै थियो । यस्तोमा कम्पनीले समाधानका रुपमा आईक्लाउडमा जोडिएका एपलाई समेत स्वामित्व परिवर्तन गर्ने अधिकार दिएको छ । यसअघिसम्म आईक्लाउड प्रयोग नभएका एपको हकमा भने यो फिचर उपलब्ध थियो ।...
Like
1
0 Comments 0 Shares 449 Views 0 Reviews