एन्ड्रोइड फोनमा फैलियो खतरनाक भाइरस, प्रयोगकर्ताको बैंक खाता नै कब्जामा लिनसक्ने
अनलाइन बैंकिङ प्रयोगकर्तालाई लक्षित गर्दै एन्ड्रोइड एपमा नयाँ मालवेयर स्क्याम देखापरेको छ । साइबर सुरक्षामा अनुसन्धान गर्दै आएको ‘एफ फाइभ ल्याब’ का अनुसार केही एपमार्फत ‘मालिबट’ नामक मालवेयर फैलिएकाे हाे । याे मालवेयरमार्फत ह्याकरले प्रयोगकर्ताको बैंकिङ र क्रिप्टाे वालेट एपका जानकारी चोरिरहेकाे एफ फाइभ ल्याबले दाबी गरेकाे छ । अनुसन्धान अनुसार यो मालवेयर...
Like
Love
Sad
3
0 Comments 0 Shares 539 Views 0 Reviews