सेयर ब्रोकर लाइसेन्समा कोटा प्रणाली खारेज, न्युनतम चुक्तापूँजी २० करोड
 नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमतिपत्र (लाइसेन्स) लाई खुला रुपमा वितरण गर्ने व्यवस्था प्रस्ताव गरेको छ । हालसम्म सेयर ब्रोकरका लागि कोटा राखेर निवेदन लिंदै चलखेलका लाइसेन्स दिने गरिएको थियो । यो प्रणाली तोडिने गरी बोर्डले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरेको छ ।...
Like
1
0 Commentarios 0 Acciones 466 Views 0 Vista previa