क्रिप्टोकरेन्सीकै कारण बर्बादीको बाटोमा पुगेको एउटा देश
पछिल्ला केही हप्तामा क्रिप्टोकरेन्सीको मूल्यमा भारी मात्राले गिरावट आएको छ । जसको असर सारा विश्वमा देखिएको छ । एलसाल्भाडोर जस्तो देश समेत यसबाट प्रभावित भयो । जहाँको सरकारले बिटक्वाइनमा लाखौँ डलर लगानी गरेको थियो । तर एलसाल्भाडोर सरकारले सोचेजस्तो किसिमले बिटक्वाइन परियोजना अगाडि बढ्न सकेन । आखिर त्यस पछाडिको मुस्किलको अवस्था कस्तो छ त ? बीबीसीका अनुसार एल साल्भाडोरमा एक पशु अस्पतालमा २५...
Like
Sad
2
0 Comments 0 Shares 504 Views 0 Reviews