अब इन्टरनेट सेवा प्रदायक आपसमा गाभिनसक्ने
दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूका लागि मर्जर तथा एक्विजिसन (प्राप्ति) को बाटो खुला गर्ने भएको छ । बढ्दो सेवा प्रदायकको संख्यालाई मध्यनजर गर्दै प्राधिकरणले यसको तयारी गरेको हो । प्राधिकरणको पछिल्लो तथ्याङ्कअनुसार हाल नेपालमा १३८ कम्पनीले इन्टरनेट सेवा प्रदायककाे अनुमति पाएका छन् । नेपालजस्तो सानो बजारमा यति धेरै सेवा प्रदायक अनावश्यक भएको...
Love
1
0 Comments 0 Shares 504 Views 0 Reviews