आईटी विज्ञ भट्टराई भन्छन्ः नेपालका लागि क्रिप्टोमाइनिङ विद्युत खपत बढाउने क्षेत्र बन्नसक्छ
-मनोहर भट्टराई    केही अघिसम्म नेपालका लागि आवश्यक विद्युत उत्पादन नहुनु नै समस्याको विषय थियो । अहिले हामीले त्यसबाट पार पाइसकेका छौँ ।  भन्नुको अर्थ अब हामी विद्युत निर्यात गर्नसक्ने स्थितिमा पुगेका छौँ । तर यतिखेर उत्पादित विद्युत नेपालभित्रै खपत गर्न माग बढाउने  कि निर्यातमा ध्यान केन्द्रित गर्ने भन्ने प्रश्न छ ।   यसका लागि सूचना तथा प्रविधि क्षेत्र क्षेत्रमा के...
0 Comments 0 Shares 472 Views 0 Reviews