अब इन्टरनेट नहुँदा पनि राष्ट्रिय वाणिज्य बैंकको मोबाइल बैंकिङ सेवा प्रयोग गर्न सकिने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले इन्टरनेट नहुँदा पनि मोबाइल बैंकिङ प्रयोग गर्न सकिने सेवा ल्याएको छ । इन्टरनेटको पहुँच नभएको ठाउँबाट ग्राहकलाई मोबाइल बैंकिङ सेवा उपलब्ध गराउन बैंकले असोज १० बाट यो सेवा सञ्चालनमा ल्याएको हो । यसका लागि वाणिज्य बैंकका ग्राहकले सबैभन्दा पहिले सेवा दर्ता गर्नुपर्ने हुन्छ । टेकपानासँग कुरा गर्दै राष्ट्रिय वाणिज्य बैंकका डिजिटल बैंकिङ प्रमुख ऋषिराम ढकालले यो सेवा...
0 Comments 0 Shares 461 Views 0 Reviews