'नो, नट अगेन'मा नाम जोडिँदा झोक्किए बाबुराम भट्टराई
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले 'नो नट अगेन' अभियानमा आफ्नो फोटो जोडिएकोप्रति असन्तुष्टि प्रकट गरेका छन् । बिहीबार एक ट्वीट गर्दै अध्यक्ष भट्टराईले सामाजिक सञ्जालमा फोहोर ओकल्नेहरूको हिसाब इतिहासले राख्नेछ भन्दै असन्तुष्टि जनाएका हुन् । आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएदेखि नै पुराना नेता वा पटकपटक...
0 Comments 0 Shares 674 Views 0 Reviews