जर्मनीको सडकमा वायरलेस चार्जिङ सिस्टम जडान हुँदै, गाडी गुडिरहँदा पनि चार्ज हुने
जर्मनीकाे सडकमा वायरलेस चार्जिङ सिस्टम जडान गरिने भएकाे छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जर्मनीको चर्चित राजमार्ग 'अटोबह्न'मा वायरलेस चार्जिङ सिस्टम कार्यान्वयनमा ल्याउन लागिएकाे हाे । यद्यपि सुरूवाती चरणमा यो चार्जिङ प्रणाली सार्वजनिक बसले मात्रै प्रयाेग गर्न पाउनेछन् । बालिङ्गन सहरबाट यात्रु ल्याउने सार्वजनिक सवारीले याे वायरलेस चार्जिङ सेवा पाउने बताइएकाे छ ।...
Like
Love
3
0 Comments 0 Shares 559 Views 0 Reviews