अनुमतिबिना फेसबुकले बिक्री गर्‍यो प्रयोगकर्ताको डेटा, ९५ अर्ब बढि जरिवाना तिर्न तयार
फेसबुकको मातृ कम्पनी मेटाले थर्ड पार्टीलाई प्रयोगकर्ताको डेटा अनुमतिबिना बिक्री गरेको आरोप स्वीकार्दै सात सय २५ मिलियन डलर (९५ अर्ब भन्दा बढि ) रकम तिर्न तयार भएको छ । ​ सन् २०१६ मा फेसबुकले आठ करोड ७० लाख प्रयोगकर्ताको डेटा उनीहरूको अनुमतिबिना थर्ड पार्टी कम्पनी क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरेको आरोप लागेको थियो । उक्त डेटा अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको २०१६ को...
Like
Love
2
0 Комментарии 0 Поделились 619 Просмотры 0 предпросмотр