अमर्यादित सामग्री राखेको भन्दै विकिपिडियामाथि पाकिस्तानको प्रतिबन्ध
पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए)ले विकिपिडियामाथि प्रतिबन्ध लगाएको छ । कम्पनीले अमर्यादित तथा अपवित्र मानिने सामग्री हटाउन नसकेको भन्दै पाकिस्तानको नियामकले विकिपिडियामाथि प्रतिबन्ध लगाएको हो ।  अन्तर्राष्ट्रिय सञ्चार माध्यम ब्लुमबर्गसँग बोल्दै दूरसञ्चार प्राधिकरणका प्रवक्ता मालहात ओबेडले (Malahat Obaid) ४८ घन्टाभित्र त्यस्ता सामग्री हटाउने निर्देशन दिँदा पनि नहटाएको...
Love
Like
3
0 Yorumlar 0 hisse senetleri 450 Views 0 önizleme