काठमाडौंका सडकमा बेलिकन क्रसिङ र स्मार्ट लाइट जडान हुँदै
पैदल यात्रीको सहजताका लागि काठमाडौं महानगरपालिकाले बेलिकन क्रसिङ र स्मार्ट लाइट जडान गर्ने भएकाे छ । हालै महानगरले यी प्रणालीकाे परीक्षण गरेकाे छ । केन्द्रीय कार्यालय परिसर बागदरबारमा शुक्रबार गरिएको परीक्षणको नतिजा सकारात्मक देखिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी अधिकारीले जानकारी दिए ।  बेलिकन क्रसिङ सवारी गुड्ने सडक किनारामा राखिन्छ । पैदलयात्रीले सडक...
Like
Love
2
0 Reacties 0 aandelen 520 Views 0 voorbeeld