वीरगञ्ज भन्सारको राजस्व लक्ष्यको आधामात्रै
वीरगञ्ज भन्सार कार्यालयले फागुन महिनामा लक्ष्यको करिब आधा मात्र राजस्व संकलन गरेको छ । भन्सार विभागले फागुन महिनामा कार्यालयलाई २३ अर्ब ४ करोड ५० लाख २४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य दिएकामा १२ अर्ब ५२ करोड ५ लाख ५८ हजार रुपैयाँ मात्रै संकलन गर्‍यो । कार्यालयले आयात निर्यात गर्दा लिने भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अग्रिम आयकर, स्वास्थ्य जोखिम कर, पूर्वाधार कर, कृषि सुधार...
Love
1
0 Comments 0 Shares 424 Views 0 Reviews