मिटरव्याजपीडितहरूले अब न्याय पाउँछन् : गृहमन्त्री श्रेष्ठ
जनकपुरधाम । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अब मिटरव्याज पीडितहरूले न्याय पाउने बताएका छन् । मिटरव्याजपीडितहरूलाई न्यायका लागि गठित जाँचबुझ आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा उद्घाटन गर्दै उनले भने, ‘मिटरव्याजपीडितहरूलाई न्याय र पीडकहरूलाई कानूनी कारबाही गर्न यो कार्यालय स्थापना भएको छ ।’ उनले नेपालमा सामन्तवादी शोषणको रूपमा कायम मिटरव्याज समस्यालाई हर हालतमा...
Like
1
0 Comments 0 Shares 540 Views 0 Reviews