speechless
  • Student
  • Lives in hetauda
  • From hetauda
  • Male
  • Single
  • 07/04/2001
  • Followed by 37 people
Recent Updates
  • गौतम बुद्धको देश हो यो,
    GF ले धोका दिएपनि शान्त भएर बस्नुपर्छ यँहा!☹️
    भन्दैथियो छिमेकी भाइले!
    गौतम बुद्धको देश हो यो, GF ले धोका दिएपनि शान्त भएर बस्नुपर्छ यँहा!☹️ भन्दैथियो छिमेकी भाइले!
    1
    1 Comments 0 Shares
  • भुत, प्रेत र सिंगल केटी ,
    भ्रम, रूढ़िवादी र अंधविश्वासी कुरा हुन,
    यसमा कुनै सत्यता छैन!
    भुत, प्रेत र सिंगल केटी , भ्रम, रूढ़िवादी र अंधविश्वासी कुरा हुन, यसमा कुनै सत्यता छैन!
    2
    0 Comments 0 Shares
  • कायर हुन तिनीहरु जो प्रेम गर्दैनन,
    अरे हिम्मत चाहिन्छ यार बर्बाद हुन लाइ पनि..!😌
    कायर हुन तिनीहरु जो प्रेम गर्दैनन, अरे हिम्मत चाहिन्छ यार बर्बाद हुन लाइ पनि..!😌
    2
    0 Comments 0 Shares
  • 3
    0 Comments 0 Shares
  • प्रश्न 🤔🤔
    "ससुराली गएपछी नुहाइसकेर कट्टु कहाँ सुकाउने?"
    यही तनाबले म मोटाउनै सक्या छैन अहिले सम्म!
    प्रश्न 🤔🤔 "ससुराली गएपछी नुहाइसकेर कट्टु कहाँ सुकाउने?" यही तनाबले म मोटाउनै सक्या छैन अहिले सम्म!
    2
    0 Comments 0 Shares
  • रक्सी एउटा कुलत हो!
    एउटा नराम्रो बानी जसले घरबार बिगार्छ, मान्छेको स्वास्थ्य बिगार्छ!
    रक्सी सेवन गरेपछी समाजमा खासै इज्जत पनि रहँदैन !
    घरकाले पनि हेप्न थाल्छन् !
    त्यही भएर म सबै साथीहरूलाई रक्सी जस्तो कुलत लाई तुरन्त छोड्न आग्रह गर्दछु!
    यदि तपाईं पनि रक्सी छोड्न चाहनुहुन्छ भने आफ्नो सबै रक्सी लिएर मेरो घरमा छोडिदिनु होला!
    ..............धन्यवाद!!🤘
    रक्सी एउटा कुलत हो! एउटा नराम्रो बानी जसले घरबार बिगार्छ, मान्छेको स्वास्थ्य बिगार्छ! रक्सी सेवन गरेपछी समाजमा खासै इज्जत पनि रहँदैन ! घरकाले पनि हेप्न थाल्छन् ! त्यही भएर म सबै साथीहरूलाई रक्सी जस्तो कुलत लाई तुरन्त छोड्न आग्रह गर्दछु! यदि तपाईं पनि रक्सी छोड्न चाहनुहुन्छ भने आफ्नो सबै रक्सी लिएर मेरो घरमा छोडिदिनु होला! ..............धन्यवाद!!🤘
    2
    0 Comments 0 Shares
  • जाडोको बेला आगो ताप्दै बसौं भनेपनी जात आफू बस्यो उतै धुवाँ आएर हैरान!
    विभेदकारी धुवाँ मुर्दाबाद!
    जाडोको बेला आगो ताप्दै बसौं भनेपनी जात आफू बस्यो उतै धुवाँ आएर हैरान! विभेदकारी धुवाँ मुर्दाबाद!
    4
    0 Comments 0 Shares
  • एउटा समय आएसी मान्छेलाई माया भन्ने कुरा साँच्चिकै मजाक लाग्ने रैछ!
    एउटा समय आएसी मान्छेलाई माया भन्ने कुरा साँच्चिकै मजाक लाग्ने रैछ!
    4
    0 Comments 0 Shares
  • म यतिसम्म प्राइभेट छु कि मेरो नामसम्म थाहा छैन कसैलाइ!😁
    म यतिसम्म प्राइभेट छु कि मेरो नामसम्म थाहा छैन कसैलाइ!😁
    3
    0 Comments 0 Shares
  • जनै धरौटी राखेर सुकुटी किनेछ यार !🙄
    जनै धरौटी राखेर सुकुटी किनेछ यार !🙄
    3
    0 Comments 0 Shares
  • म 8 कक्षा भन्दा कम पढेको छु!
    के मलाई यो समाजले स्विकारला?!🙄
    म 8 कक्षा भन्दा कम पढेको छु! के मलाई यो समाजले स्विकारला?!🙄
    3
    0 Comments 0 Shares
  • बाघ र गैंडालाई मात्र हैन
    मजस्ता सोझा केटाहरुलाई पनि बचाउ
    थोरै मात्र बाँकी छन् !🤪
    बाघ र गैंडालाई मात्र हैन मजस्ता सोझा केटाहरुलाई पनि बचाउ थोरै मात्र बाँकी छन् !🤪
    3
    0 Comments 0 Shares
  • 😲
    <()>
    _/\_
    यो कसको ब्वयफ्रेण्ड हो बे!
    😲 <()> _/\_ यो कसको ब्वयफ्रेण्ड हो बे!
    3
    0 Comments 0 Shares
  • एउटा रेस्टुरेन्टमा 1 प्लेट मोमो खाएँ ।
    मोमो मन पर्यो फेरि अर्को प्लेट अर्डर गरें!
    बिल तिर्दा एउटाको मूल्य 80 र अर्कोको 108 रुपैयाँ पाएँ !
    वेटरलाई सोधेँ किन एउटै मोमोको लागि 2 फरक दर राख्नु भाको ?
    वेटर : सर तपाईले दोस्रो प्लेट मोमो अर्डर गर्दा ग्यास सिलिन्डरको मूल्य 75 रुपैयाँले बढिसकेको थियो !
    म तालु कन्याउँदै निस्किएँ!
    एउटा रेस्टुरेन्टमा 1 प्लेट मोमो खाएँ । मोमो मन पर्यो फेरि अर्को प्लेट अर्डर गरें! बिल तिर्दा एउटाको मूल्य 80 र अर्कोको 108 रुपैयाँ पाएँ ! वेटरलाई सोधेँ किन एउटै मोमोको लागि 2 फरक दर राख्नु भाको ? वेटर : सर तपाईले दोस्रो प्लेट मोमो अर्डर गर्दा ग्यास सिलिन्डरको मूल्य 75 रुपैयाँले बढिसकेको थियो ! म तालु कन्याउँदै निस्किएँ!
    3
    0 Comments 0 Shares
  • छोटो लुगा लगाउँछन् तान्दै हिड्छन्,
    लामो लेहेङगा लगाउँछन् उचाल्दै हिँड्छन् !
    हैन यी केटिहरुको जीउमा
    ठिक्क हुने लुगा पाउँदैनन् कि के हो?
    छोटो लुगा लगाउँछन् तान्दै हिड्छन्, लामो लेहेङगा लगाउँछन् उचाल्दै हिँड्छन् ! हैन यी केटिहरुको जीउमा ठिक्क हुने लुगा पाउँदैनन् कि के हो?
    3
    0 Comments 0 Shares
  • याे पढाइ,लेखाइ,जागिर,पैसा,बिहे दुनियाँदारी कल्ले बनायो बे 🙄
    अारामले गुफामा बसिन्थ्याे मस्त जङ्गल घुमिन्थ्याे गिठा भ्याकुर र कन्दमुल खाईन्थ्याे बसिन्थ्याे बेकारमा तनाव दिएर अहिले!!
    याे पढाइ,लेखाइ,जागिर,पैसा,बिहे दुनियाँदारी कल्ले बनायो बे 🙄 अारामले गुफामा बसिन्थ्याे मस्त जङ्गल घुमिन्थ्याे गिठा भ्याकुर र कन्दमुल खाईन्थ्याे बसिन्थ्याे बेकारमा तनाव दिएर अहिले!!
    3
    0 Comments 0 Shares
  • टन्नै पैसा कमाएर जाडोको बेला मेरो सट्टा नुहाइदिने असिस्टेन्ट राख्ने ठूलो सपना छ!🤪🤪
    भन्दैथियो छिमेकी भाइले!🙄
    टन्नै पैसा कमाएर जाडोको बेला मेरो सट्टा नुहाइदिने असिस्टेन्ट राख्ने ठूलो सपना छ!🤪🤪 भन्दैथियो छिमेकी भाइले!🙄
    3
    1 Comments 0 Shares
  • होटेलमा जोडि हरु एउटै plate मा मो मो खान्छन माया बडोस भनेर कि पैसा न पुगेर हो बे?🙄
    होटेलमा जोडि हरु एउटै plate मा मो मो खान्छन माया बडोस भनेर कि पैसा न पुगेर हो बे?🙄
    1
    0 Comments 0 Shares
  • दुई सिरक भित्र एउटा या फेरि एक सिरक भित्र दुइटा ?
    जाडो कटाउन कुन्चै तरिका राम्रो होला बुद्धिजीवी हरु?
    दुई सिरक भित्र एउटा या फेरि एक सिरक भित्र दुइटा ? जाडो कटाउन कुन्चै तरिका राम्रो होला बुद्धिजीवी हरु?
    1
    0 Comments 0 Shares
  • Dear girls!
    एकदिनको इनकम को लागि दाजु भाई बनाउनु भन्दा ब्वाइफ्रेन्ड बनाऊ 365 दिन इनकम हुन्छ!
    भन्दैथियो छिमेकी भाइले !🥴
    Dear girls! एकदिनको इनकम को लागि दाजु भाई बनाउनु भन्दा ब्वाइफ्रेन्ड बनाऊ 365 दिन इनकम हुन्छ! भन्दैथियो छिमेकी भाइले !🥴
    1
    0 Comments 0 Shares
More Stories