मलाई आकासमा बादल राम्रो लाग्छ ।
धर्तिमा मानिसहरु राम्रा लाग्छन ।
यो प्रकृति पनी राम्रो लाग्छ,
तर किन लाग्छ खै ? थाहा छैन ।
Atualizações recentes
  • Like
    1
    0 Comentários 0 Compartilhamentos 176 Visualizações 0 Anterior
  • ३ वर्ष पछि इसाथी मा फर्किएर आईएको छ, मेरो स्वागत गर्नुहुँदैन ? :D
    ३ वर्ष पछि इसाथी मा फर्किएर आईएको छ, मेरो स्वागत गर्नुहुँदैन ? :D
    Like
    1
    0 Comentários 0 Compartilhamentos 218 Visualizações 0 Anterior
  • यहाँ मलाई पछ्याउनु हुने साथीहरुले पेज तिर पनी नजर लगाउनु होला है । :)
    http://e-sathi.com/pages/saugatshrestha
    यहाँ मलाई पछ्याउनु हुने साथीहरुले पेज तिर पनी नजर लगाउनु होला है । :) http://e-sathi.com/pages/saugatshrestha
    E-SATHI.COM
    Welcome to e-Sathi
    Create an account or log into e-Sathi.com. Connect with friends, family and other people you know. Share photos and videos, send messages and get updates.
    Like
    4
    0 Comentários 0 Compartilhamentos 171 Visualizações 0 Anterior
  • Like
    3
    0 Comentários 0 Compartilhamentos 183 Visualizações 0 Anterior
  • ...र फेरि शुरु भयो जिन्दगीको घटदो पल अनि फेरि अर्को एउटा दिन ।
    ...र फेरि शुरु भयो जिन्दगीको घटदो पल अनि फेरि अर्को एउटा दिन ।
    Like
    3
    0 Comentários 0 Compartilhamentos 214 Visualizações 0 Anterior
  • म यस्तै छु संगत गर्नेलाई सरल, देखेर मुल्याङ्कन गर्नेलाई जटिल । अब हेर्नु छ तिमीले कसरी परिभाषित गर्छ्यौ ।
    म यस्तै छु संगत गर्नेलाई सरल, देखेर मुल्याङ्कन गर्नेलाई जटिल । अब हेर्नु छ तिमीले कसरी परिभाषित गर्छ्यौ ।
    Like
    3
    0 Comentários 0 Compartilhamentos 211 Visualizações 0 Anterior
  • जिन्दगी एउटा यात्रा हो, बाँचुन्जेल हिँडि रहनुपर्छ । र यो यात्रा अब तिमी संग हुनेछ ।
    जिन्दगी एउटा यात्रा हो, बाँचुन्जेल हिँडि रहनुपर्छ । र यो यात्रा अब तिमी संग हुनेछ ।
    Like
    3
    0 Comentários 0 Compartilhamentos 200 Visualizações 0 Anterior
  • लिचि टिप्न भनी रुखमा चढेको एउटा मान्छे, उद्येश्य पुरा हुन नसके पछि फोटो खिचेर रमाउँदै ।
    लिचि टिप्न भनी रुखमा चढेको एउटा मान्छे, उद्येश्य पुरा हुन नसके पछि फोटो खिचेर रमाउँदै ।
    Like
    3
    0 Comentários 0 Compartilhamentos 182 Visualizações 0 Anterior
  • धेरै थोरै यो मन भित्र, आश राखेर ।
    तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर ।
    यो सफर त्यो गन्तब्य, कठिन बनाएछु,
    पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।।

    © सौगात श्रेष्ठ, बर्दिया ।
    धेरै थोरै यो मन भित्र, आश राखेर । तिम्रो साथ पाउँछु भन्ने, बिश्वास राखेर । यो सफर त्यो गन्तब्य, कठिन बनाएछु, पुग्नै पर्ने लक्ष्य तिमि, खास राखेर ।। © सौगात श्रेष्ठ, बर्दिया ।
    Like
    3
    0 Comentários 0 Compartilhamentos 171 Visualizações 0 Anterior
  • Onair Room मा फोटो खिचाउने रहर पुरा गर्दै दुई मनुवाहरु :)
    Onair Room मा फोटो खिचाउने रहर पुरा गर्दै दुई मनुवाहरु :)
    Like
    3
    0 Comentários 0 Compartilhamentos 205 Visualizações 0 Anterior
Mais stories