• आयोगलाई बालेनको जवाफ : लौरो अभियानसँग मेरो कुनै सम्बन्ध छैन
     काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले हाम्रो नेपाली पार्टीले दलगत रुपमा लौरो चिन्ह लिएर गरिरहेको प्रचार प्रति आफ्नो कुनै सम्बन्ध नरहेको प्रष्ट पारेका छन् । लौरो अभियानको फेसबुक पेजबाट हाम्रो नेपाली पार्टीलाई बालेनको समेत समर्थन रहेको भन्दै प्रचार गरेपछि निर्वाचन आयोगले १८ कात्तिकमा स्पष्टीकरण सोधेको थियो । आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिंदै बालेनेले भनेका छन्,...
    Like
    1
    1 Comments 0 Shares 518 Views 0 Reviews