सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता विपरितका गतिविधि गरे साइबर अपराधको मुद्दा लाग्ने
सामाजिक सञ्जालमा निर्वाचन आचार संहिता विपरितका गतिविधि गरेको खण्डमा साइबर अपराधको मुद्दा चलाइने भएको छ । आम सञ्चार माध्यम नियमनका लागि प्रेस काउन्सिल रहेको भए पनि सामाजिक सञ्जालको नियमन गर्ने अर्को आधार नभएको भन्दै निर्वाचन आयोगले विद्युतीय अपराध ऐनको सहारा लिने भएको छ ।
निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालयका अनुसार यसका लागि आयोगको आईटी शाखा प्रमुखको संयोजकत्वमा विशेष...