• एकताका लागि सजगताका साथ अगाडि बढ्ने माधव नेपाल समूहको निर्णय
    २२ साउन, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले पार्टी एकतामै जोड दिएको छ । केन्द्रीय सदस्यहरुको दुई दिनसम्म चलेको बैठकले पार्टी एकताका लागि सजगताका साथ अगाडि बढ्ने निर्णय गरेको हो । २७ असारमा भएको दशबुँदे लगायतका सहमति कार्यान्वयन गर्दै एकताका आधार तयार गर्नुपर्ने बैठकले निर्णय गरेको छ । नेता रघुजी पन्त भन्छन्, ‘हामीले पार्टीलाई एकतावद्ध बनाउने दिशातर्फ सजगताका साथ अघि बढ्न...
    Like
    Love
    Haha
    Yay
    40
    2 Kommentare 0 Anteile 785 Ansichten 0 Vorschau
  • नोटबन्दी गरी अनौपचारिक क्षेत्रको पैसा प्रणालीमा ल्याउन एकीकृत समाजवादीको माग
    नेकपा एकीकृत समाजवादी पार्टीले देशको आर्थिक संकट समाधान गर्न भन्दै सरकारलाई २० बुँदे ज्ञापन पत्र बुझाएको छ । नेकपा एकीकृत समाजवादीले नोटबन्दी गरी अनौपचारीक क्षेत्रमा रहेको वा लुकाइएको पैसा अर्थतन्त्रको मुलधारमा ल्याउनुपर्ने सुझाब सरकारलाई दिएको छ । ‘अनौपचारिक क्षेत्रमा रहेको वा लुकाइएको रकम अर्थतन्त्रको मूलधारमा ल्याउनका लागि नयाँ नोट जारी गरी पुराना नोट साट्न लगाउने कार्यक्रम तत्काल...
    0 Kommentare 0 Anteile 529 Ansichten 0 Vorschau