• एउटा सच्चा सन्तले कसैको अहित चाँहदैन।
    महावीर त्यो सच्चा सन्त हो॥
    एउटा सच्चा देशभक्तले देशको कुभलो चाँहदैन।
    महावीर त्यो सच्चा देशभक्त हो॥
    एउटा सच्चा योद्धाले कहिल्यै हार्न चाँहदैन।
    महावीर त्यो सच्चा योद्धा हो॥
    सन्त पनि हो, देशभक्त पनि हो, योद्धा पनि हो, उ महावीर हो।
    #WeAreWithMahabirPun
    एउटा सच्चा सन्तले कसैको अहित चाँहदैन। महावीर त्यो सच्चा सन्त हो॥ एउटा सच्चा देशभक्तले देशको कुभलो चाँहदैन। महावीर त्यो सच्चा देशभक्त हो॥ एउटा सच्चा योद्धाले कहिल्यै हार्न चाँहदैन। महावीर त्यो सच्चा योद्धा हो॥ सन्त पनि हो, देशभक्त पनि हो, योद्धा पनि हो, उ महावीर हो। #WeAreWithMahabirPun
    Love
    1
    0 Комментарии 0 Поделились 335 Просмотры 0 предпросмотр
  • Mahabir Punको आविष्कार केन्द्रलाई अमेरिकामा जहाज उपहार || Nepal Times
    Mahabir Punको आविष्कार केन्द्रलाई अमेरिकामा जहाज उपहार || Nepal Times
    Love
    1
    0 Комментарии 0 Поделились 46 Просмотры 10 0 предпросмотр
  • Nepal's most distinguished innovator and scientist, also known as the "Wireless Man", Mahabir Pun is a massive figure who is the first to introduce wireless technology to develop the rural parts of the Himalayas. His step towards the revolutionary projects involves building computers, networking towers installations, distance learning & educational services, as well as Nepal's only research center "National Innovative Center" which works to foster the talents of Nepal and helps in inventions & research. In this episode of On Air, we have the honor to meet the man himself and we talk about his simplicity, sleeping in a tent, his first day in the USA, creating jobs, China's propaganda, National Innovative Center, corruption in Nepal, his donations and his journey so far.
    #mahabirpun #esathi #chitwan #nepal #innovationcenter #nepal #nationalinnovationcenter
    Nepal's most distinguished innovator and scientist, also known as the "Wireless Man", Mahabir Pun is a massive figure who is the first to introduce wireless technology to develop the rural parts of the Himalayas. His step towards the revolutionary projects involves building computers, networking towers installations, distance learning & educational services, as well as Nepal's only research center "National Innovative Center" which works to foster the talents of Nepal and helps in inventions & research. In this episode of On Air, we have the honor to meet the man himself and we talk about his simplicity, sleeping in a tent, his first day in the USA, creating jobs, China's propaganda, National Innovative Center, corruption in Nepal, his donations and his journey so far. #mahabirpun #esathi #chitwan #nepal #innovationcenter #nepal #nationalinnovationcenter
    Like
    Love
    Haha
    13
    3 Комментарии 0 Поделились 1408 Просмотры 0 предпросмотр
  • MCC - Mahabir Pun, FREE money with conditions are bad for country

    #USANepal #MahabirPun #AnandNepal #esathi #sovereignnepal
    MCC - Mahabir Pun, FREE money with conditions are bad for country #USANepal #MahabirPun #AnandNepal #esathi #sovereignnepal
    Like
    Love
    Wow
    Angry
    Sad
    48
    12 Комментарии 1 Поделились 815 Просмотры 0 предпросмотр
  • लौ जा, आज भारतबासीहरुलाई हिमाल बचाउने एउटा सुझाब दिन मन लाग्यो। हिमाल बच्यो भने हामी सबैको भलो हुन्छ। कोहि हुनु हुन्छ भने मेरो सुझाब छिमेकीहरुलाई सुनाई दिनु होस् त। अनि यो सुझाब दिने आईडिया कसरि आयो भन्ने कुरा पनि पढ्नु होस्। मेरो गल्ति भएमा सजाय माफी पाउँ।
    Google Earth मा भारतको फोटोहरु हेर्दा अचानक एउटा कुराले मलाइ अचम्मै लाग्यो। त्यत्रो ठुलो देश भारतको उत्तर पुर्बको केहि भाग र दक्षिण पश्चिमको केहि भागहरुमा मात्र अलि अलि जंगलको Patch हरु देखियो। बाँकी सम्पूर्ण भाग एकदमै खालि देखियो। बिभिन्न भागहरुमा Zoom गरेर हर्दा पनि जंगल देखिएन। गुगलमा खोज्दा भारत को 21.67 प्रतिशत भाग मात्र जंगलले ढाकिएको भन्ने रहेछ। पत्यार लागेन भने तलको फोटो हेर्नु होस र आफैले गुगल अर्थ हेर्नु होस्।
    त्यसैले छिमेकी भारतका साथीहरुलाई सके सम्म धेरै रुख बिरुवाहरु रोप्न र जंगल बढाउन सुझाब दिने आईडिया आएको हो। म त्यस बिषयको बिज्ञ भएर आईडिया दिएको होइन। तपाइहरुले धेरै भन्दा धेरै रुख रोप्नु भयो भने स्वच्छ हावा त पक्कै पाउनु हुन्छ । तर त्यो भन्दा पनि ठुलो फाइदा रुखहरुले बायुमंडलको कार्बन डाई अक्साईड ग्यास सोसेर Green House Effect कम गराउँछ र हिमालयको हिउँ पग्लने गति पक्कै पनि कम हुन्छ । अनि तपाईहरुको पानीको श्रोत सुक्दैन।
    यो सुझाब भारतबासीहरुलाई मात्र होइन, नेपालबासीलाई पनि हो। म्याग्दी र पर्बत जिल्लामा सन् १९९७ देखि २०१९ सम्म १३ लाख रुखहरु रोप्ने अभियानको अध्यक्षको रुपमा पनि मैले अझै सम्म काम गरि रहेको छु - हिमालयन संरक्षण संस्था, नेपाल (The Institute for Himalayan Conservation) भन्ने संस्था मार्फत। सो संस्था जापानिज Professor Kawakita, Jiro ले 1970 को दशकमा सुरु गर्नु भएको थियो र उहाँले सन् 1984 मा Ramon Magsaysay Award पाउनु भएको रहेछ ।
    #mahabir_pun
    लौ जा, आज भारतबासीहरुलाई हिमाल बचाउने एउटा सुझाब दिन मन लाग्यो। हिमाल बच्यो भने हामी सबैको भलो हुन्छ। कोहि हुनु हुन्छ भने मेरो सुझाब छिमेकीहरुलाई सुनाई दिनु होस् त। अनि यो सुझाब दिने आईडिया कसरि आयो भन्ने कुरा पनि पढ्नु होस्। मेरो गल्ति भएमा सजाय माफी पाउँ। 😂🙏🤣 Google Earth मा भारतको फोटोहरु हेर्दा अचानक एउटा कुराले मलाइ अचम्मै लाग्यो। त्यत्रो ठुलो देश भारतको उत्तर पुर्बको केहि भाग र दक्षिण पश्चिमको केहि भागहरुमा मात्र अलि अलि जंगलको Patch हरु देखियो। बाँकी सम्पूर्ण भाग एकदमै खालि देखियो। बिभिन्न भागहरुमा Zoom गरेर हर्दा पनि जंगल देखिएन। गुगलमा खोज्दा भारत को 21.67 प्रतिशत भाग मात्र जंगलले ढाकिएको भन्ने रहेछ। पत्यार लागेन भने तलको फोटो हेर्नु होस र आफैले गुगल अर्थ हेर्नु होस्। त्यसैले छिमेकी भारतका साथीहरुलाई सके सम्म धेरै रुख बिरुवाहरु रोप्न र जंगल बढाउन सुझाब दिने आईडिया आएको हो। म त्यस बिषयको बिज्ञ भएर आईडिया दिएको होइन। तपाइहरुले धेरै भन्दा धेरै रुख रोप्नु भयो भने स्वच्छ हावा त पक्कै पाउनु हुन्छ । तर त्यो भन्दा पनि ठुलो फाइदा रुखहरुले बायुमंडलको कार्बन डाई अक्साईड ग्यास सोसेर Green House Effect कम गराउँछ र हिमालयको हिउँ पग्लने गति पक्कै पनि कम हुन्छ । अनि तपाईहरुको पानीको श्रोत सुक्दैन। यो सुझाब भारतबासीहरुलाई मात्र होइन, नेपालबासीलाई पनि हो। म्याग्दी र पर्बत जिल्लामा सन् १९९७ देखि २०१९ सम्म १३ लाख रुखहरु रोप्ने अभियानको अध्यक्षको रुपमा पनि मैले अझै सम्म काम गरि रहेको छु - हिमालयन संरक्षण संस्था, नेपाल (The Institute for Himalayan Conservation) भन्ने संस्था मार्फत। सो संस्था जापानिज Professor Kawakita, Jiro ले 1970 को दशकमा सुरु गर्नु भएको थियो र उहाँले सन् 1984 मा Ramon Magsaysay Award पाउनु भएको रहेछ ।🙏🙏🙏 #mahabir_pun
    Like
    Love
    16
    1 Комментарии 0 Поделились 132 Просмотры 0 предпросмотр

    6
    2 Комментарии 0 Поделились 127 Просмотры 0 предпросмотр

    4
    0 Комментарии 0 Поделились 127 Просмотры 0 предпросмотр

    0 Комментарии 0 Поделились 79 Просмотры 0 предпросмотр

    0 Комментарии 0 Поделились 80 Просмотры 0 предпросмотр
  • सायद म जस्ता हजारौं मान्छेको मन मुटुमा बसेका एक महान ब्याक्ती हुन महाबिर सर

    https://www.youtube.com/watch?v=nv6y8RS5rys&ab_channel=AP1HD

    #mahabirpun #innovationcenter
    सायद म जस्ता हजारौं मान्छेको मन मुटुमा बसेका एक महान ब्याक्ती हुन महाबिर सर https://www.youtube.com/watch?v=nv6y8RS5rys&ab_channel=AP1HD #mahabirpun #innovationcenter
    Like
    Love
    Haha
    31
    0 Комментарии 0 Поделились 442 Просмотры 0 предпросмотр
Расширенные страницы