• पोलमा गुजुल्टो पारेर राखिएका अव्यवस्थित तार हटाउँदै वीरगञ्ज महानगर
    अव्यवस्थित तारका कारण वीरगञ्ज शहर कुरुप देखिएको छ । केवल, इन्टरनेट तथा टेलिफोनका तार विद्युतको पोलमा गुजुल्टिएको देख्न सकिन्छ । बेला बेलामा पोलमा नै तार जल्ने गरेको छ । जस कारण उपभोक्ता मारमा पर्ने गरेका छन् । बिजुलीका पोलहरुमा तर बेरिएको दृश्य वीरगञ्ज बासीका लागि सामान्य बनिसकेको छ । विजुलीको तार, इन्टरनेटको तार, टेलिफोनको तार, केवल टिभीको तार । विद्युतको पोलमा तारै तार देख्न सकिन्छ । कतै तार...
    Love
    1
    1 Comments 0 Shares 609 Views 0 Reviews
  • सुकुम्बासी बस्ती खाली गर्न रविले बालेनलाई सहयोग गर्लान् ?
    काठमाडौं महानगरपालिकाले थापाथलीस्थित बाग्मती नदी किनारमा रहेको अनाधिकृत संरचना हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले बुधबार गृह मन्त्रालयलाई पत्र लेख्दै आफूले अनधिकृत संरचना हटाउन खोजेपनि सफल नभएको बताएका छन् । यसका लागि गृह मन्त्रालयले सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन दिनुपर्ने भन्दै पत्रमा भनिएको छ, ‘विशेष...
    Like
    2
    3 Comments 0 Shares 578 Views 0 Reviews