• आज प्रधानमन्त्रीले नीति तथा कार्यक्रममाथिका सवालको जवाफ दिने
    प्रतिनिधिसभाको आजको बैठक बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची छ । संघीय संसद सचिवालयद्वारा सार्वजनिक दैनिक कार्यसूचीअनुसार बाँकी केही सांसदले नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले सांसदहरूले उठाएको सवालमा जवाफ दिने छन् ।...
    0 Commentaires 0 Parts 9296 Vue 0 Aperçu
  • शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई शैक्षिक परामर्श संघको आग्रह
    २१ साउन, काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शैक्षिक परामर्श क्षेत्रमा भएका समस्या समाधान गरिदिन आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसायीहरुका समस्या समाधान गरिदिन आग्रह गरेका हुन् । प्रधानमन्त्री देउवाले...
    Like
    Love
    Haha
    21
    3 Commentaires 0 Parts 449 Vue 0 Aperçu