• एपीवान टिभीको युट्युव च्यानल २ दिनदेखि ह्याकरको कब्जामा
    नेपालको राष्ट्रिय टेलिभिजन च्यानल एपिवानको युट्युव च्यानल ह्याक भएको छ । आइतबारदेखि युट्युव च्यानल ह्याक भएको टेलिभिजनका समाचार सम्पादक टिकाराम यात्रीले जानकारी दिएका छन् । च्यानलमा अन्तिम भिडिओ शनिबार साझँ ७ बजे अपलोड गरिएको छ । त्यसपछि भने कुनै भिडिओ अपलोड भएका छैन । ह्याक भएको च्यानलमा आज (मंगलबार) बिहानसम्म केही पनि देखिएको थिएन । अहिले भने भिडिओ हेर्न सकिने भएको छ । अहिले च्यानलको नाममा...
    Like
    Love
    Haha
    8
    1 Комментарии 0 Поделились 501 Просмотры 0 предпросмотр
  • राष्ट्रिय स्वतन्त्र पार्टीको चितवन कार्यालयमा आगलागी
     राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको चितवन जिल्ला कार्यालयमा आगलागी भएको छ । शुक्रबार राति भरतपुर–११, भोजाडस्थित कुमारीचोकमा रहेको जिल्ला कार्यालयमा सामान्य आगो लागेको चितवन प्रहरीले जनाएको छ । घटनामा कार्यालयभित्र रहेका फर्निचरका सामग्री जलेका छन् । आगलागीबाट कार्यालयभित्र रहेको प्लास्टिकका कुर्ची, झण्डा, भित्र राखेको साइन बोर्डलगायतका केही सामग्रीमा क्षति पुगेको छ । कार्यालयको...
    Like
    Love
    2
    1 Комментарии 0 Поделились 491 Просмотры 0 предпросмотр
  • राष्ट्रियसभाबाट सार्वजनिक ऋण व्यवस्थापन विधेयक स्वीकृत
     राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ । राष्ट्रियससभाको मंगलबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको उक्त विधेयकलाई सर्वसम्म स्वीकृत गरिएको हो । विधेयकको विविध विषयमा सांसद जीतेन्द्रनारायण देव र देवेन्द्र दाहालले जिज्ञासा राखेका थिए छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले...
    Love
    Like
    5
    1 Комментарии 0 Поделились 498 Просмотры 0 предпросмотр