0 Комментарии
0 Поделились
498 Просмотры
0 предпросмотр
Поиск
Знакомьтесь и заводите новых друзей
- Войдите, чтобы отмечать, делиться и комментировать!
- एनआईसीको मोबाइल एपबाट अब निःशुल्क रेमिट्यान्स पठाउन सकिनेएनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एपबाट निःशुल्क रूपमा आन्तरिक रेमिट्यान्स पठाउन सकिने भएको छ । बैंकले यही चैत १ देखि आउँदो वैशाख ३१ गतेसम्म लागू हुनेगरी यो योजना ल्याएको हो । योसँगै ‘एनआईसी एसिया मोबैंक’ एप प्रयोग गरी देशको कुनै एक ठाउँबाट अर्को ठाउँ निःशुल्क रुपमा रकम पठाउन सकिने बैंकले जनाएको छ । यसका लागि मोबाइल बैंकिङ एपमा रहेको ‘सेन्ड रेमिट’ आइकन क्लिक गरी...
- एनएमबि बैंकमा ५० हजार भन्दा बढी रूपैयाँ डिपोजिट राखे ७ वर्ष नपुग्दै दोब्बर फिर्ता पाइनेएनएमबि बैंकले आफ्ना व्यतिगत ग्राहकहरुको लागि आकर्षक मुद्दती योजना “एनएमबि डबल मुद्दती” र “एनएमबि जन्मभूमि डबल मुद्दती” सार्वजनिक गरेकोे छ । “एनएमबि डबल मुद्दती योजना” अन्तर्गत ग्राहकले न्यूनतम मौज्दात रु.५०,००० वा सो भन्दा बढी रकमको मुद्दती खाता खोल्दा ७६ महिना पछि सो रकम डबल हुनेछ । त्यसैगरी, “एनएमबि जन्मभूममि डबल मुद्दती योजना” मा नेपालीहरुले...
- मूल्य वृद्धि अनुमानभन्दा माथि गयो, नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्छ : गभर्नर अधिकारीनेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले मूल्य वृद्धि लक्ष्यभन्दा माथि हुने बताएका छन् । चालु आर्थिक वर्षमा केन्द्रीय बैंकले साढे ६ प्रतिशत मुद्रास्फीति राख्ने लक्ष्य लिएकोमा अब नियन्त्रण लक्ष्यभन्दा बाहिर गएको उनले बताए । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी छलफलमा उनले मूल्य वृद्धि नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने बताए । ‘विकसित...
- विदेशी मुद्रा ल्याउन नसके श्रीलंकाकै जस्तो अवस्था हुन सक्छ : गभर्नरनेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्न सक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले अत्याधिक आयात गरेर भएको विदेशी मुद्रा सञ्चिति समेत सिध्याइँदै गएकाले अब आयात बराबरको विदेशी मुद्रा ल्याउन नसके नेपाल पनि श्रीलंकाकै अवस्थामा पुग्ने बताए ।उद्योगी व्यवसायी लगायत...
- हाम्रोपात्रोबाट एक महिनामै भित्रिन थाल्यो १० करोड बढीको रेमिट्यान्सचर्चित नेपाली एप हाम्रोपात्रोबाट एक महिनामै १० करोडभन्दा बढीको रेमिट्यान्स नेपाल भित्रिएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रोपात्रोले सात महिनाआघि मात्र यो सुविधा ल्याएको थियो । हाम्रोपात्रोले छ महिनाअघि मात्र एक करोडको रेमिट्यान्स भित्राएको थियो भने यो महिनामा १० करोडको रेमिट्यान्स भित्रिएको छ । यो अवसरमा हाम्रो पात्रो इंकका संस्थापक/सीईओ शंकर उप्रेतीले प्रयोगकर्तालाई...