• ‘तेस्रो लहरको लागि असोज १५ कुर्नै पर्दैन । २/३ हप्ता पर्खिनुहोस् ।’

    - डा. अनुप बाँस्तोला, निर्देशक, टेकु अस्पताल

    #staysafe
    ‘तेस्रो लहरको लागि असोज १५ कुर्नै पर्दैन । २/३ हप्ता पर्खिनुहोस् ।’ - डा. अनुप बाँस्तोला, निर्देशक, टेकु अस्पताल #staysafe
    5
    1 Comments 0 Shares
  • #Ghorepani #Poonhilltrek #Ghandruk #Nepal #Trekkinginnepal #friendshiptrek #Friendshipworldtreks #Nepaltrekking #staysafe #wewill #riseagain #Pokhara #Tirkhedunga #Nepalsecenery
    #Ghorepani #Poonhilltrek #Ghandruk #Nepal #Trekkinginnepal #friendshiptrek #Friendshipworldtreks #Nepaltrekking #staysafe #wewill #riseagain #Pokhara #Tirkhedunga #Nepalsecenery
    11
    0 Comments 1 Shares
  • TalibanCaptureAfganisthan#PrayForAfganisthanPeople#RescueOurPeople#StaySafe#E-Sathi
    TalibanCaptureAfganisthan#PrayForAfganisthanPeople#RescueOurPeople#StaySafe#E-Sathi
    7
    2 0 Comments 1 Shares
  • #staysafe # stayhome
    #staysafe # stayhome
    0 Comments 0 Shares
  • Vaccination against covid 19. All of our staff got vaccine against covid 19.
    #covid19 #vaccination #staysafe #stayhealth
    Vaccination against covid 19. All of our staff got vaccine against covid 19. #covid19 #vaccination #staysafe #stayhealth
    6
    1 Comments 0 Shares
  • "जो घर भित्र बस्छ
    उही २०७८ को जनगणनामा पर्छ।"
    #StaySafe
    #LockDownDay3
    "जो घर भित्र बस्छ उही २०७८ को जनगणनामा पर्छ।" #StaySafe #LockDownDay3
    4
    0 Comments 0 Shares
  • Iphone, Samsung, Oppo, Vivo भन्दा छिटो त
    Corona ले आफ्नो नया Updated Product ल्याउदो रहेछ
    #staysafe#
    Iphone, Samsung, Oppo, Vivo भन्दा छिटो त Corona ले आफ्नो नया Updated Product ल्याउदो रहेछ #staysafe#
    3
    0 Comments 0 Shares
  • एक एक गर्दै हरेक शहर बन्द हुँदै छ।।
    मनका हरेक रहरहरु मन्द हुँदै छ।।
    आफ्नो ख्याल आफै गर्नुस साथि
    यहाँ ज्यान बचाउनको लागि पनि कदम कदममा द्वन्द हुँदै छ।😏🙄🤔
    #lockdown
    #timepass
    #stayhome
    #staysafe🙏🙏
    एक एक गर्दै हरेक शहर बन्द हुँदै छ।। मनका हरेक रहरहरु मन्द हुँदै छ।। आफ्नो ख्याल आफै गर्नुस साथि यहाँ ज्यान बचाउनको लागि पनि कदम कदममा द्वन्द हुँदै छ।😏🙄🤔 #lockdown #timepass #stayhome #staysafe🙏🙏
    4
    0 Comments 0 Shares
  • कति सरल थियो बालापन कट्टी
    भनेर टुटेको सम्बन्ध कान्छी औंला
    छोएपछि फेरि जोडिन्थ्यो l
    #staysafe
    कति सरल थियो बालापन कट्टी भनेर टुटेको सम्बन्ध कान्छी औंला छोएपछि फेरि जोडिन्थ्यो l #staysafe
    2
    0 Comments 0 Shares
  • Stay Safe at your home and be aware be strong live healthy
    #StayHome_StaySafe #BeAwareBeSafe #fightagainstcoronavirus #SaveYourFamily
    Stay Safe at your home and be aware be strong live healthy #StayHome_StaySafe #BeAwareBeSafe #fightagainstcoronavirus #SaveYourFamily
    3
    0 Comments 0 Shares
  • #staysafe
    #staysafe
    5
    0 Comments 0 Shares
  • खासमा कर्मचारी र, नेताहरुले घुस खान भगवान् र, मन्दिर बाट सिकेका हुन, के, मैले सरकारी जागिर पाउ
    म नेता बन्न सकु, भन्दै , भगवान् लाई घुस दिँदा
    भगवान् ले, निसंकोच स्विकारेका हुन, क्या !!😂😂
    #staysafe
    #AlmaNix
    खासमा कर्मचारी र, नेताहरुले घुस खान भगवान् र, मन्दिर बाट सिकेका हुन, के, मैले सरकारी जागिर पाउ म नेता बन्न सकु, भन्दै , भगवान् लाई घुस दिँदा भगवान् ले, निसंकोच स्विकारेका हुन, क्या !!😂😂 #staysafe #AlmaNix
    7
    2 Comments 0 Shares
  • गाडी चढेको 5 मिनेट मै उल्टि गर्नी
    केटि को hobby चाहिँ travelling गर्नी रे
    हे दसा😃
    #staysafe
    #AlmaNix
    गाडी चढेको 5 मिनेट मै उल्टि गर्नी केटि को hobby चाहिँ travelling गर्नी रे हे दसा😃 #staysafe #AlmaNix
    7
    0 Comments 0 Shares
  • मलाई पट्याउन नसकेनि,
    At least कोसिस त गर।😂😂

    #staysafe
    #AlmaNix
    मलाई पट्याउन नसकेनि, At least कोसिस त गर।😂😂 #staysafe #AlmaNix
    6
    0 Comments 0 Shares
  • 10 औ पटक पनि ipo नपरेसि यस्तो लाग्दैछ कि
    मलाई सेयर बाट धनी बन्न भाग्यमा लेखिएको रैनछ
    अरु नै उपाय खोज्नपर्छ अब:))😂
    #staysafe
    #AlmaNix
    10 औ पटक पनि ipo नपरेसि यस्तो लाग्दैछ कि मलाई सेयर बाट धनी बन्न भाग्यमा लेखिएको रैनछ अरु नै उपाय खोज्नपर्छ अब:))😂 #staysafe #AlmaNix
    6
    0 Comments 0 Shares
  • समयलाई दोष दिएर भाग्न खोज्ने मान्छे कायर हो, बलवान् मान्छे त उल्टो समयलाई नै चुनौती दिएर कर्म गर्नतिर तल्लीन हुन्छ ।
    #StaySafe
    समयलाई दोष दिएर भाग्न खोज्ने मान्छे कायर हो, बलवान् मान्छे त उल्टो समयलाई नै चुनौती दिएर कर्म गर्नतिर तल्लीन हुन्छ । #StaySafe
    5
    0 Comments 0 Shares
  • रेल आयो चढ्न नमिल्ने🤔
    नक्सा आयो पढ्न नमिल्ने🤔
    लोकतन्त्र आयो बोल्न नमिल्ने🤔
    कोरोना आयो हिँड्न नमिल्ने🤔
    #staysafe
    रेल आयो चढ्न नमिल्ने🤔 नक्सा आयो पढ्न नमिल्ने🤔 लोकतन्त्र आयो बोल्न नमिल्ने🤔 कोरोना आयो हिँड्न नमिल्ने🤔 #staysafe
    61
    20 Comments 1 Shares
  • Your Life Is Your Everything Guys #StayHome #StaySafe Everyone
    Your Life Is Your Everything Guys #StayHome #StaySafe Everyone
    19
    4 Comments 0 Shares
No data to show
No data to show
No data to show
No data to show