Search
Entdecken Sie neue Leute, neue Verbindungen zu schaffen und neue Freundschaften
- Please log in to like, share and comment!
- Happy Dashai Tihar & Chaat ParwaHappy Dashai Tihar & Chaat Parwa
- गुगललाई लाग्यो दिपावली, यी शब्द सर्च गर्दा दियो बल्नेदशैंपछि अब तिहारको चहलपहल सुरु भएको छ । हिन्दुहरूको दाेस्राे महान् चाडका रुपमा रहेको तिहारलाई दिपावलीका रूपमा पनि मनाइन्छ । यस्तोमा विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनी तथा सर्च जायन्ट गुगल समेत यो पर्वमा सामेल भएको छ । गुगलले प्रयोगकर्तालाई लक्षित गर्दै गुगल सर्चमा ‘दिवाली सरप्राइज’ उपलब्ध गराएको छ । यसको अर्थ प्रयोगकर्ताले गुगल सर्च बक्समा गएर ‘दिवाली’, ...
- तिहारमा ३ लाख फूलमाला भारतबाट आयात हुनेयो वर्षको तिहारलाई २३ लाख २५ हजार स्वदेशी माला खपत हुने पुष्प व्यवसायीहरुले बताएका छन् । तिहारका लागि २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थानसम्मको मालाहरु खपत हुने गरेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । ‘यो वर्ष तिहारलाई २० लाख सयपत्री, ३ लाख मखमली र गोदावरीको २५ हजार थान माला खपत हुने अनुमान छ,’ एसोसिएसनका अध्यक्ष मिनबहादुर तामाङले भने ‘कोभिडमा घटेको फूलको मागमा...