• उपमेयर डंगोल बजार अनुगमनमा, महानगरका प्रवक्ता भन्छन्- मलाई जानकारी छैन
     काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल बजार अनुगमनमा खटिएकी छन् । उनले आज बिहान प्रदर्शनीमार्गस्थित टुकुचा क्षेत्रका तरकारी बजार, खसी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गरेकी छन् । तर काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले भने बजार अनुगमनबारे आफूलाई जानकारी नभएको बताएका छन् । ‘यो उपमेयरले गरेको प्लान हो, मलाई जानकारी छैन,’ प्रवक्ता मानन्धरले भने, ‘सायद पछि...
    Like
    Love
    3
    0 Comments 0 Shares 529 Views 0 Reviews
  • काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन हुँदै
    मेट्रो रेल सञ्चालनका लागि काठमाडौं महानगरपालिकाले सम्भाव्यता अध्ययन गर्ने भएको छ । शुक्रबार महागरको ११औं अधिवेशनमा आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले यसबारे जानकारी दिइन् । यसअघि संघीय सरकारको नीति तथा कार्यक्रममा पनि यो विषय समावेश गरिएको थियो । लामो समयदेखि चर्चामा रहेको यो विषयको अध्ययन आगामी आर्थिक वर्षमा अगाडि गर्न लागिएको हो...
    Love
    Like
    4
    1 Comments 0 Shares 483 Views 0 Reviews
  • खुलामञ्च जोगाउन माग गर्ने स्थानीयलाई बालेनले भेटेनन्, उपमेयरलाई ज्ञापनपत्र
    काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् । खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र...
    Love
    1
    1 Comments 0 Shares 514 Views 0 Reviews