कम्पनी लगातार घाटामा गएपछि जुकरबर्गले निकाले ११ हजार बढी कर्मचारी मार्क जुकरबर्गले सन् २००४ मा फेसबुक स्थापना गरेसँगै कम्पनीमा कर्मचारीको सङ्ख्या बढाउँदै गए । अन्य साेसल मिडिया एप र व्यवसाय अधिग्रहण गरेपछि अझ आक्रामक बनेको फेसबुकका पछिल्ला दिन भने सन्तोषजनक छैनन् ।
कम्पनीले घाटा व्यहाेरिरहेकाे छ भने कर्मचारीहरू लगातार कटाैती गरेकाे छ । पछिल्लाे रिपाेर्टअनुसार जुकरबर्गले ११ हजारभन्दा बढी कर्मचारी...