Search
Discover new people, create new connections and make new friends
- Please log in to like, share and comment!
- बूढो नारायणगढको अब रहेन जवानी !२४ चैत, काठमाडौं । कुनै समय पश्चिमी पहाडी जिल्लाहरुमा नुन र मट्टीतेलको ब्यापार गर्ने नारायणगढलाई विगतको ७ दशक निकै फलिफाप भयो । निरन्तर ब्यापारको बढ्दो क्रमले नारायणगढलाई फाइदा नै फाइदा गरिरह्यो । पूर्व-पश्चिमबाट आएर राजधानी काठमाडौं र पोखरा आउजाउ गर्नेहरुका लागि पनि केन्द्रका रुपमा नै नारायणगढलाई लिने गरिन्छ । तर, समय सधैँ एउटै रहँदैन, नारायणगढ बजारले अब ब्यापारको पुरानोखालको दबादबा गुमाएको छ...
- भरतपुर महानगरपालिकाले मापदण्ड विपरीतका संरचना भत्काउनेचितवनको भरतपुर महानगरपालिकाले मापदण्ड विपरीत बनेका घर संरचनाहरु भत्काउन ३५ दिने सूचना जारी गरेको छ । महानगरपालिकाले नगर क्षेत्र भित्र प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृत गर्नुपर्नेमा सो नगरी बनेका घर, अस्थायी टहरा, पर्खाल लगायतका संरचना हटाउन महानगरपालिकाले सूचना जारी गरेको हो । महानगरले कतिपय क्षेत्रमा बनेका संरचनाहरु स्वीकृत नलिई बनेको जनाएको छ । महानगरपालिकाले सडक क्षेत्राधिकार...