Search
Entdecken Sie neue Leute, neue Verbindungen zu schaffen und neue Freundschaften
- Please log in to like, share and comment!
- एसीसी प्रिमियर कप : भोलि र पर्सि वर्षातको सम्भावना, फाइनल बिथोलिए के हुन्छ ?एसीसी प्रिमियर कपको फाइनल खेल वर्षाले प्रभावित हुने देखिएको छ । भोलि र पर्सि काठमाडौंलगायत देशभर मौसम बदली र वर्षातको प्रक्षेपण गरिएकाले फाइनल खेल अनिश्चित बनेको हो । नेपाल र यूएईबीच एसीसी प्रिमियर कपको फाइनल भोलि त्रिभुवन विश्वविद्यालयको मैदानमा हुँदै छ । हिजोका दुई सेमिफाइनल वर्षातले बिथोलेको थियो । नेपाल र कुवेतबीचको खेल रद्द भएपछि समूह चरणको प्रदर्शनका आधारमा नेपालले फाइनलमा स्थान...