• हेटौंडामा पुरुषद्वारा पुरुष नै बलात्कृत ?
    हेटौंडा : पुरुषले महिलालाई जबर्जस्ती करणी गरेको घटना दैनिकजसो सार्वजनिक भइरहेका बेला हेटौंडामा भने पुरुषले पुरुषलाई नै जर्बजस्ती करणी गरेको आरोप लागेको छ ।  हेटौंडा उपमहानगरपालिका–८ कमानेका ६० वर्षीय केशव सिंखडालाई ३० वर्षीय एक सुस्त मनस्थितीका युवालाई जर्बजस्ती करणी गरेको आरोपमा स्थानीय आमा समुहले बुधबार बिहान मोसो र जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएको हो ।   ...
    Like
    Love
    Haha
    Yay
    10
    0 Comentários 1 Compartilhamentos 1356 Visualizações 0 Anterior
  • देशको अवस्था कस्तो ? काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो !
    काठमाडौंदेखि धनगढी जानभन्दा भैरहवाबाट मलेसिया जान सस्तो भाडा पर्ने भएको छ । राष्ट्रिय ध्वजाबाहक वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जेठ २९ गतेदेखि सुरु गर्ने भैरहवा-मलेसिया उडानको भाडादर काठमाडौं-धनगढी भन्दा सस्तो पर्ने भएको हो । निगमका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट मलेसिया-भैरहवा उडानको भाडादर १२ हजार सात सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निगमले...
    0 Comentários 0 Compartilhamentos 8754 Visualizações 0 Anterior