• निर्वाचनमा विभागका कर्मचारहरू पनि खटिनुपर्ने हुँदा अनलाइन सेवा बन्द गर्न लागिएको हाे ।
    निर्वाचनमा विभागका कर्मचारहरू पनि खटिनुपर्ने हुँदा अनलाइन सेवा बन्द गर्न लागिएको हाे ।
    Like
    1
    1 Commenti 0 condivisioni 62 Views 0 Anteprima
  • ग्यापु अनलाईमा कमाएको पैसा कसरी ईसेवा वालेटमा ट्रान्स्फर गर्ने ?
    https://www.murchungatv.com/archives/15016

    #MurchungaTV #ChandraGhalan #Gyapu #Esewa
    ग्यापु अनलाईमा कमाएको पैसा कसरी ईसेवा वालेटमा ट्रान्स्फर गर्ने ? https://www.murchungatv.com/archives/15016 #MurchungaTV #ChandraGhalan #Gyapu #Esewa
    WWW.MURCHUNGATV.COM
    ग्यापु अनलाईमा कमाएको पैसा कसरी ईसेवा वालेटमा ट्रान्स्फर गर्ने ?
    मकवानपुर, १२ असोज । ईकमर्स प्लेटफर्म ग्यापुबाट अफिलियट मार्केटिङ गरी अनलाईनबाटै पैसा कमाउन सकिन्छ । तर यसबाट कमाएको जिक्यास तपाईले ई–सेवामा ट्रान्स्फर नगरेसम्म पैसाका रुपमा चलाउन पाउनुहुन्न । उसो भए कसरी ईसेवा वालेटमा ग्यापुको पैसा रिडिम अर्थात ट्रान्स्फर गर्ने त ? आउनुहोस् यस बारेमा जानकारी लिऔँ ।
    Like
    Love
    Haha
    Yay
    9
    2 Commenti 0 condivisioni 318 Views 0 Anteprima
  • तपाईलाई मनपर्छ भने लिन्कमा थिचेर ग्यापु अनलाईनको वेबसाईटमा जानुहोस र किन्नु होस्
    1) Designer Studio Dark Green Kurthi For Women With Palazzo
    https://gyapu.page.link?amv=1&apn=com.gyapu.marketplace&ibi=com.gyapu.marketplace.ios&imv=1.0&link=https%3A%2F%2Fwww.gyapu.com%2Fdetail%2Fdesigner-studio-dark-green-kurthi-for-women-with-palazzo%3Fshare%3DDC60D83

    2) Belliza Namya Cotton Yellow Kurta Salwar Suit With Palazzo And Shawl

    https://gyapu.page.link?amv=1&apn=com.gyapu.marketplace&ibi=com.gyapu.marketplace.ios&imv=1.0&link=https%3A%2F%2Fwww.gyapu.com%2Fdetail%2Fbelliza-namya-cotton-yellow-kurta-salwar-suit-with-palazzo-and-shawl%3Fshare%3DDC60D83
    तपाईलाई मनपर्छ भने लिन्कमा थिचेर ग्यापु अनलाईनको वेबसाईटमा जानुहोस र किन्नु होस् 1) Designer Studio Dark Green Kurthi For Women With Palazzo https://gyapu.page.link?amv=1&apn=com.gyapu.marketplace&ibi=com.gyapu.marketplace.ios&imv=1.0&link=https%3A%2F%2Fwww.gyapu.com%2Fdetail%2Fdesigner-studio-dark-green-kurthi-for-women-with-palazzo%3Fshare%3DDC60D83 2) Belliza Namya Cotton Yellow Kurta Salwar Suit With Palazzo And Shawl https://gyapu.page.link?amv=1&apn=com.gyapu.marketplace&ibi=com.gyapu.marketplace.ios&imv=1.0&link=https%3A%2F%2Fwww.gyapu.com%2Fdetail%2Fbelliza-namya-cotton-yellow-kurta-salwar-suit-with-palazzo-and-shawl%3Fshare%3DDC60D83
    GYAPU.PAGE.LINK
    Designer Studio Dark Green Kurthi For Women With Palazzo
    Buy Designer Studio Dark Green Kurthi For Women With Palazzo From Gyapu Marketplace
    Love
    2
    0 Commenti 0 condivisioni 170 Views 0 Anteprima
  • ग्यापुमा अनलाईनबाटै हजारौँ रुपैयाँ कमाउने तरिका

    https://www.murchungatv.com/archives/15000

    #MurchungaTV #ChandraGhalan #GyapuOnlineEarning
    ग्यापुमा अनलाईनबाटै हजारौँ रुपैयाँ कमाउने तरिका https://www.murchungatv.com/archives/15000 #MurchungaTV #ChandraGhalan #GyapuOnlineEarning
    WWW.MURCHUNGATV.COM
    ग्यापुमा अनलाईनबाटै हजारौँ रुपैयाँ कमाउने तरिका
    चन्द्र घलान, मकवानपुर, ४ असोज । नेपालमै अब अनलाईनबाट अफिलियट मार्केटिङ गरेर मासिक हजारौँ रुपैयाँ कमाउन सकिने भएको छ । ईकमर्श प्लेटफर्म ‘ग्यापु’ ले आफ्ना ग्राहकको लागि घरमै बसेर पैसा कमाउन सकिने अफर ल्याएको हो । ग्यापुको अफिलिएट अफर अन्तर्गत ‘रिफर एण्ड अर्न, ‘शेयर एण्ड अर्न’ र ‘अर्न पर क्लिक’ अफर प्र
    Like
    4
    0 Commenti 0 condivisioni 268 Views 0 Anteprima
  • साता दिनमा लाइसेन्सको आवेदन, अनलाइनबाटै शुल्क || Nepal Times
    साता दिनमा लाइसेन्सको आवेदन, अनलाइनबाटै शुल्क || Nepal Times
    0 Commenti 0 condivisioni 62 Views 3 0 Anteprima
  • फेसबुक अकाउन्ट लक भएमा यसरी अनलक गर्नुहोस् How To unlock Locked Facebook Account
    https://www.murchungatv.com/archives/14186
    #TechnicalSahayogi #ChandraGhalan #Facebook #UnlockFacebookAccounts
    फेसबुक अकाउन्ट लक भएमा यसरी अनलक गर्नुहोस् How To unlock Locked Facebook Account https://www.murchungatv.com/archives/14186 #TechnicalSahayogi #ChandraGhalan #Facebook #UnlockFacebookAccounts
    WWW.MURCHUNGATV.COM
    फेसबुक अकाउन्ट लक भएमा यसरी अनलक गर्नुहोस् How To unlock Locked Facebook Account
    चन्द्र घलान, मकवानपुर, २४ माघ । आज हामी फेसबुक एकाउन्ट लक भएमा कसरी अनलक गर्ने भन्ने बारेमा जानकारी दिँदैछौँ । हाम्रो फेसबुक कसैले चलाएमा, कसैले बारम्बार गलत पासवर्ड राखेर लग ईन गर्न खोजेमा वा कुनै पनि शंकास्पद कार्यहरु भएमा फेसबुक आफैले हाम्रो फेसबुक एकाउन्ट लक गरिदिन सक्छ र हामी त्यसमा लग ईन गर्न
    Love
    Like
    Wow
    13
    3 Commenti 0 condivisioni 218 Views 0 Anteprima
  • विश्व बजारमा भित्रियो ह्वावेको बहुप्रतिक्षित ‘पी५०’ सिरिज, यस्ता छन् मुख्य फिचर
    काठमाडौं । ह्वावेले ‘पी’ सिरिजको पछिल्लो स्मार्टफोन लाइनअप ‘पी५० प्रो’ र ‘पी५० पकेट’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा गत वर्षको जुलाईमा नै यो सिरिज सार्वजनिक भएको थियो ।

    ६ महिनापछि ह्वावेले यी फोन परिमार्जित फिचरसहित अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो । यसअघि सन् २०२० मा बजारमा आएको ‘पी४०’ सिरिजको तुलनामा आकर्षक डिजाइन, सुधारिएको पर्फर्मेन्स र अपग्रेड गरिएको क्यामेरा हार्डवेयर सहित यो फोन उपलब्ध भएको कम्पनीले जनाएको छ ।


    पी५० प्रो

    ह्वावे ‘पी५० प्रो’ मा १२० हर्ज रिफ्रेस रेट र ३०० हर्ज टच स्याम्पलिङ रेट सहितको ६.६ इन्चको कर्भ्ड ओएलईडी डिस्प्ले छ । यसमा क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ भने ४ जीबी र्‍याम तथा २५६ जीबी फ्ल्याश स्टोरेज रहेको छ ।

    लेइका ब्राण्डिङसहित फोनको पछाडि क्वाड क्यामेरा सेटअप छ । क्यामेराका लागि ह्वावेकै डुअल म्याट्रिक्स क्यामेरा सिस्टम प्रयोग भएको छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ ।

    ओआईएस सहित फोनको प्राइमरी शुटर ५० मेगापिक्सेल सेन्सरको छ, जसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा छ, जसले ३.५एक्स अप्टिकल जुम र १००एक्स डिजिटल जुममा फोटो खिच्न सक्छ ।

    त्यस्तै यसमा १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ४० मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

    यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्ट सहित ४३६० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार फोनले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पनि गर्छ ।

    अन्य विशेषताको कुरा गर्दा यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, आईपी ६८ डस्ट एन्ड वाटर प्रोटेक्सन, यूएसबी टाइप-सी पोर्ट, स्टेरियो स्पिकर लगायत छन् ।

    गुगल प्ले सर्भिस बिना उपलब्ध यो फोन ईएमयूआई १२ मा रन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘ह्वावे पी५० प्रो’ गोल्डेन ब्ल्याक र कोकोआ गोल्ड कलरमा उपलब्ध हुनेछ ।

    पी५० पकेट

    त्यस्तै ह्वावेले गत डिसेम्बरमा चीनमा ह्वावे ‘पी५० पकेट’ स्मार्टफोन ल्याएको घोषणा गरेको थियो । जुन कम्पनीको पहिलो क्लामशेल फोल्डेबल स्मार्टफोन हो । यसको मुख्य डिस्प्लेमा ६.९ इन्च २७००x१२२८ ओएलईडी प्यानल रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट र ३०० हर्जसम्मको टच स्याम्पलिङ रेट प्रदान गर्छ ।

    ‘पी५० प्रो’ मा जस्तै यसमा पनि कम्पनीकै नयाँ डुअल म्याट्रिक्स क्यामेरा सिस्टम छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ ।

    फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसमा ४० मेगापिक्सेलको प्राइमरी शुटर, १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको सुपर स्पेक्ट्रम सेन्सर अर्थात् मोनोक्रोम सेन्सर छ ।

    यो फोनमा पनि क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ । ८ जीबी/१२ जीबी र्‍याम तथा २५६ जीबी/५१२ स्टोरेज सहित याे फाेन दुई भेरियन्टमा उपलब्ध छ ।

    यसमा ४० वाटको फास्ट चार्जिङ सपोर्टसहित ४००० एमएएच ब्याट्री छ । साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको फोनमा मेन क्यामेरा र सैलफी क्यामेराबाटै फेस अनलक गर्न सकिन्छ ।

    यो फोन पनि गुगल प्ले सर्भिस बिना नै उपलब्ध भएको छ । अर्थात् यो फोन ईएमयूआई १२ बाट रन हुन्छ । यो फोन सुरूवाती चरणमा सीमित बजारमा उपलब्ध हुनेछ ।

    सुरुवाती चरणमा एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका केही बजारमा यी फोन उपलब्ध हुनेछ ।
    विश्व बजारमा भित्रियो ह्वावेको बहुप्रतिक्षित ‘पी५०’ सिरिज, यस्ता छन् मुख्य फिचर काठमाडौं । ह्वावेले ‘पी’ सिरिजको पछिल्लो स्मार्टफोन लाइनअप ‘पी५० प्रो’ र ‘पी५० पकेट’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा गत वर्षको जुलाईमा नै यो सिरिज सार्वजनिक भएको थियो । ६ महिनापछि ह्वावेले यी फोन परिमार्जित फिचरसहित अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो । यसअघि सन् २०२० मा बजारमा आएको ‘पी४०’ सिरिजको तुलनामा आकर्षक डिजाइन, सुधारिएको पर्फर्मेन्स र अपग्रेड गरिएको क्यामेरा हार्डवेयर सहित यो फोन उपलब्ध भएको कम्पनीले जनाएको छ । पी५० प्रो ह्वावे ‘पी५० प्रो’ मा १२० हर्ज रिफ्रेस रेट र ३०० हर्ज टच स्याम्पलिङ रेट सहितको ६.६ इन्चको कर्भ्ड ओएलईडी डिस्प्ले छ । यसमा क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ भने ४ जीबी र्‍याम तथा २५६ जीबी फ्ल्याश स्टोरेज रहेको छ । लेइका ब्राण्डिङसहित फोनको पछाडि क्वाड क्यामेरा सेटअप छ । क्यामेराका लागि ह्वावेकै डुअल म्याट्रिक्स क्यामेरा सिस्टम प्रयोग भएको छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ । ओआईएस सहित फोनको प्राइमरी शुटर ५० मेगापिक्सेल सेन्सरको छ, जसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा छ, जसले ३.५एक्स अप्टिकल जुम र १००एक्स डिजिटल जुममा फोटो खिच्न सक्छ । त्यस्तै यसमा १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ४० मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्ट सहित ४३६० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार फोनले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पनि गर्छ । अन्य विशेषताको कुरा गर्दा यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, आईपी ६८ डस्ट एन्ड वाटर प्रोटेक्सन, यूएसबी टाइप-सी पोर्ट, स्टेरियो स्पिकर लगायत छन् । गुगल प्ले सर्भिस बिना उपलब्ध यो फोन ईएमयूआई १२ मा रन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘ह्वावे पी५० प्रो’ गोल्डेन ब्ल्याक र कोकोआ गोल्ड कलरमा उपलब्ध हुनेछ । पी५० पकेट त्यस्तै ह्वावेले गत डिसेम्बरमा चीनमा ह्वावे ‘पी५० पकेट’ स्मार्टफोन ल्याएको घोषणा गरेको थियो । जुन कम्पनीको पहिलो क्लामशेल फोल्डेबल स्मार्टफोन हो । यसको मुख्य डिस्प्लेमा ६.९ इन्च २७००x१२२८ ओएलईडी प्यानल रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट र ३०० हर्जसम्मको टच स्याम्पलिङ रेट प्रदान गर्छ । ‘पी५० प्रो’ मा जस्तै यसमा पनि कम्पनीकै नयाँ डुअल म्याट्रिक्स क्यामेरा सिस्टम छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ । फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसमा ४० मेगापिक्सेलको प्राइमरी शुटर, १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको सुपर स्पेक्ट्रम सेन्सर अर्थात् मोनोक्रोम सेन्सर छ । यो फोनमा पनि क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ । ८ जीबी/१२ जीबी र्‍याम तथा २५६ जीबी/५१२ स्टोरेज सहित याे फाेन दुई भेरियन्टमा उपलब्ध छ । यसमा ४० वाटको फास्ट चार्जिङ सपोर्टसहित ४००० एमएएच ब्याट्री छ । साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको फोनमा मेन क्यामेरा र सैलफी क्यामेराबाटै फेस अनलक गर्न सकिन्छ । यो फोन पनि गुगल प्ले सर्भिस बिना नै उपलब्ध भएको छ । अर्थात् यो फोन ईएमयूआई १२ बाट रन हुन्छ । यो फोन सुरूवाती चरणमा सीमित बजारमा उपलब्ध हुनेछ । सुरुवाती चरणमा एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका केही बजारमा यी फोन उपलब्ध हुनेछ ।
    Like
    Love
    9
    0 Commenti 0 condivisioni 175 Views 0 Anteprima
  • के तपाईं अनलाइन एवम् अफलाइन कमाउन चाहनुहुन्छ?यदि चाहनुहुन्छ भने आजै खल्ती अकाउंट download गर्नुहोस्। कुनै व्यवसाय छ भने 4.5% क्यशबाक पाउनुहुनेछ ।खल्तीको verified आईडी बनाउनको लागि मेसेज गर्नुहोस्। वा 9841062874 मा सम्पर्क गर्नुहोस्।
    खल्ती डिलर बागमती प्रदेश धादिङ
    सबै जनाले शेयर गर्नुहोला है।
    के तपाईं अनलाइन एवम् अफलाइन कमाउन चाहनुहुन्छ?यदि चाहनुहुन्छ भने आजै खल्ती अकाउंट download गर्नुहोस्। कुनै व्यवसाय छ भने 4.5% क्यशबाक पाउनुहुनेछ ।खल्तीको verified आईडी बनाउनको लागि मेसेज गर्नुहोस्। वा 9841062874 मा सम्पर्क गर्नुहोस्। खल्ती डिलर बागमती प्रदेश धादिङ सबै जनाले शेयर गर्नुहोला है।
    Like
    Love
    3
    2 Commenti 0 condivisioni 181 Views 0 Anteprima
  • www.kohinoorinvestment.com देश बिदेश जहा भएपनि अब अनलाइन मार्फत घरमै बसि शेयर कारोबार गर्नुहोस । https://tms35.nepsetms.com.np/client-registration
    www.kohinoorinvestment.com देश बिदेश जहा भएपनि अब अनलाइन मार्फत घरमै बसि शेयर कारोबार गर्नुहोस । https://tms35.nepsetms.com.np/client-registration
    Like
    1
    0 Commenti 0 condivisioni 181 Views 0 Anteprima
  • सिनियर मार्केटिङ्ग एजेक्युटिभ पदमा रोजगार हुन पाउने अवसरको लाभ उठाउनुहोस् ।
    www.reliablelife.com.np
    मा लग इन गरी अनलाईन आवेदन दिन सक्नुहुनेछ ।
    विस्तृत जानकारीकालागि हाम्रा शाखाहरुमा सम्पर्क राख्नुहोस् ।
    इमेल ठेगानाः [email protected]
    सिनियर मार्केटिङ्ग एजेक्युटिभ पदमा रोजगार हुन पाउने अवसरको लाभ उठाउनुहोस् । www.reliablelife.com.np मा लग इन गरी अनलाईन आवेदन दिन सक्नुहुनेछ । विस्तृत जानकारीकालागि हाम्रा शाखाहरुमा सम्पर्क राख्नुहोस् । इमेल ठेगानाः [email protected]
    Like
    1
    0 Commenti 0 condivisioni 60 Views 0 Anteprima
Pagine in Evidenza