• जिवनको सबैभन्दा तितो सत्य यहीँ होकि
    जसले साचो मनले प्रेम गर्छ उसले नै
    धेरै रुनु पर्दछ......
    जिवनको सबैभन्दा तितो सत्य यहीँ होकि जसले साचो मनले प्रेम गर्छ उसले नै धेरै रुनु पर्दछ......💔😥
    Love
    1
    0 Kommentare 0 Anteile 92 Ansichten 0 Vorschau
  • भाग्यमानी त्यो होईन जसले सबै चिज राम्रो पाउछ, भाग्यमानी त त्यो हो जसले जे जस्तो पाउछ र त्यसलाई राम्रो बनाऊछ।
    भाग्यमानी त्यो होईन जसले सबै चिज राम्रो पाउछ, भाग्यमानी त त्यो हो जसले जे जस्तो पाउछ र त्यसलाई राम्रो बनाऊछ।🌼💕🌄🙏
    Love
    1
    0 Kommentare 0 Anteile 36 Ansichten 0 Vorschau
  • प्रेम गर्नु नै छ भने रातले जस्तै गर,
    जसले चन्द्रमा पनि स्वीकार छ अनि उसको दाग पनि
    #
    प्रेम गर्नु नै छ भने रातले जस्तै गर, जसले चन्द्रमा पनि स्वीकार छ अनि उसको दाग पनि❤️ #
    Love
    1
    0 Kommentare 0 Anteile 26 Ansichten 0 Vorschau
  • सबैलाई होइन, जसले सम्मान दिन्छ उसलाई सम्मान गर्ने हो ।
    #giverespecttakerespect
    सबैलाई होइन, जसले सम्मान दिन्छ उसलाई सम्मान गर्ने हो । #giverespecttakerespect
    Love
    1
    0 Kommentare 0 Anteile 37 Ansichten 0 Vorschau
  • अर्थमन्त्रीका आगामी संकट, जसलाई नियाल्न सीसीटीभी चाहिन्न #nepalinews #dreamynews
    अर्थमन्त्रीका आगामी संकट, जसलाई नियाल्न सीसीटीभी चाहिन्न #nepalinews #dreamynews
    Love
    Haha
    Like
    9
    3 Kommentare 0 Anteile 193 Ansichten 0 Vorschau
  • बहादुर चालक,जसले जलिरहेको ट्याङ्कर कुदाए || Nepal Times
    बहादुर चालक,जसले जलिरहेको ट्याङ्कर कुदाए || Nepal Times
    Sad
    1
    0 Kommentare 0 Anteile 30 Ansichten 8 0 Vorschau
  • केही सवाल जसले मलाई मौन बनाइदिन्छन
    थाहा छैन किन? तिमी घरी घरी सोधिरहन्छौ
    केही सवाल जसले मलाई मौन बनाइदिन्छन थाहा छैन किन? तिमी घरी घरी सोधिरहन्छौ
    Love
    1
    0 Kommentare 0 Anteile 47 Ansichten 0 Vorschau
  • दुख पर्दा जसले साथ दिन्छ उही हो आफ्नो मान्छे नाता र सम्बन्धले कोहि आफ्नो हुदैन ।।
    #goodmorning
    दुख पर्दा जसले साथ दिन्छ उही हो ❤️😊आफ्नो मान्छे नाता र सम्बन्धले कोहि आफ्नो हुदैन ।।😊❤️ #goodmorning ❤️😊✨
    Like
    Love
    Wow
    3
    0 Kommentare 0 Anteile 214 Ansichten 0 Vorschau
  • विश्व बजारमा भित्रियो ह्वावेको बहुप्रतिक्षित ‘पी५०’ सिरिज, यस्ता छन् मुख्य फिचर
    काठमाडौं । ह्वावेले ‘पी’ सिरिजको पछिल्लो स्मार्टफोन लाइनअप ‘पी५० प्रो’ र ‘पी५० पकेट’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा गत वर्षको जुलाईमा नै यो सिरिज सार्वजनिक भएको थियो ।

    ६ महिनापछि ह्वावेले यी फोन परिमार्जित फिचरसहित अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो । यसअघि सन् २०२० मा बजारमा आएको ‘पी४०’ सिरिजको तुलनामा आकर्षक डिजाइन, सुधारिएको पर्फर्मेन्स र अपग्रेड गरिएको क्यामेरा हार्डवेयर सहित यो फोन उपलब्ध भएको कम्पनीले जनाएको छ ।


    पी५० प्रो

    ह्वावे ‘पी५० प्रो’ मा १२० हर्ज रिफ्रेस रेट र ३०० हर्ज टच स्याम्पलिङ रेट सहितको ६.६ इन्चको कर्भ्ड ओएलईडी डिस्प्ले छ । यसमा क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ भने ४ जीबी र्‍याम तथा २५६ जीबी फ्ल्याश स्टोरेज रहेको छ ।

    लेइका ब्राण्डिङसहित फोनको पछाडि क्वाड क्यामेरा सेटअप छ । क्यामेराका लागि ह्वावेकै डुअल म्याट्रिक्स क्यामेरा सिस्टम प्रयोग भएको छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ ।

    ओआईएस सहित फोनको प्राइमरी शुटर ५० मेगापिक्सेल सेन्सरको छ, जसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा छ, जसले ३.५एक्स अप्टिकल जुम र १००एक्स डिजिटल जुममा फोटो खिच्न सक्छ ।

    त्यस्तै यसमा १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ४० मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ ।

    यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्ट सहित ४३६० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार फोनले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पनि गर्छ ।

    अन्य विशेषताको कुरा गर्दा यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, आईपी ६८ डस्ट एन्ड वाटर प्रोटेक्सन, यूएसबी टाइप-सी पोर्ट, स्टेरियो स्पिकर लगायत छन् ।

    गुगल प्ले सर्भिस बिना उपलब्ध यो फोन ईएमयूआई १२ मा रन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘ह्वावे पी५० प्रो’ गोल्डेन ब्ल्याक र कोकोआ गोल्ड कलरमा उपलब्ध हुनेछ ।

    पी५० पकेट

    त्यस्तै ह्वावेले गत डिसेम्बरमा चीनमा ह्वावे ‘पी५० पकेट’ स्मार्टफोन ल्याएको घोषणा गरेको थियो । जुन कम्पनीको पहिलो क्लामशेल फोल्डेबल स्मार्टफोन हो । यसको मुख्य डिस्प्लेमा ६.९ इन्च २७००x१२२८ ओएलईडी प्यानल रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट र ३०० हर्जसम्मको टच स्याम्पलिङ रेट प्रदान गर्छ ।

    ‘पी५० प्रो’ मा जस्तै यसमा पनि कम्पनीकै नयाँ डुअल म्याट्रिक्स क्यामेरा सिस्टम छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ ।

    फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसमा ४० मेगापिक्सेलको प्राइमरी शुटर, १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको सुपर स्पेक्ट्रम सेन्सर अर्थात् मोनोक्रोम सेन्सर छ ।

    यो फोनमा पनि क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ । ८ जीबी/१२ जीबी र्‍याम तथा २५६ जीबी/५१२ स्टोरेज सहित याे फाेन दुई भेरियन्टमा उपलब्ध छ ।

    यसमा ४० वाटको फास्ट चार्जिङ सपोर्टसहित ४००० एमएएच ब्याट्री छ । साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको फोनमा मेन क्यामेरा र सैलफी क्यामेराबाटै फेस अनलक गर्न सकिन्छ ।

    यो फोन पनि गुगल प्ले सर्भिस बिना नै उपलब्ध भएको छ । अर्थात् यो फोन ईएमयूआई १२ बाट रन हुन्छ । यो फोन सुरूवाती चरणमा सीमित बजारमा उपलब्ध हुनेछ ।

    सुरुवाती चरणमा एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका केही बजारमा यी फोन उपलब्ध हुनेछ ।
    विश्व बजारमा भित्रियो ह्वावेको बहुप्रतिक्षित ‘पी५०’ सिरिज, यस्ता छन् मुख्य फिचर काठमाडौं । ह्वावेले ‘पी’ सिरिजको पछिल्लो स्मार्टफोन लाइनअप ‘पी५० प्रो’ र ‘पी५० पकेट’ अन्तर्राष्ट्रिय बजारमा सार्वजनिक गरेको छ । चिनियाँ बजारमा गत वर्षको जुलाईमा नै यो सिरिज सार्वजनिक भएको थियो । ६ महिनापछि ह्वावेले यी फोन परिमार्जित फिचरसहित अन्तर्राष्ट्रिय बजारमा विस्तार गरेको हो । यसअघि सन् २०२० मा बजारमा आएको ‘पी४०’ सिरिजको तुलनामा आकर्षक डिजाइन, सुधारिएको पर्फर्मेन्स र अपग्रेड गरिएको क्यामेरा हार्डवेयर सहित यो फोन उपलब्ध भएको कम्पनीले जनाएको छ । पी५० प्रो ह्वावे ‘पी५० प्रो’ मा १२० हर्ज रिफ्रेस रेट र ३०० हर्ज टच स्याम्पलिङ रेट सहितको ६.६ इन्चको कर्भ्ड ओएलईडी डिस्प्ले छ । यसमा क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ भने ४ जीबी र्‍याम तथा २५६ जीबी फ्ल्याश स्टोरेज रहेको छ । लेइका ब्राण्डिङसहित फोनको पछाडि क्वाड क्यामेरा सेटअप छ । क्यामेराका लागि ह्वावेकै डुअल म्याट्रिक्स क्यामेरा सिस्टम प्रयोग भएको छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ । ओआईएस सहित फोनको प्राइमरी शुटर ५० मेगापिक्सेल सेन्सरको छ, जसमा ६४ मेगापिक्सेलको पेरिस्कोप क्यामेरा छ, जसले ३.५एक्स अप्टिकल जुम र १००एक्स डिजिटल जुममा फोटो खिच्न सक्छ । त्यस्तै यसमा १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ४० मेगापिक्सेलको मोनोक्रोम सेन्सर छ । फोनमा १३ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । यो फोनमा ६६ वाट फास्ट चार्जिङ सपोर्ट सहित ४३६० एमएएचको ब्याट्री छ । कम्पनीका अनुसार फोनले ५० वाटको वायरलेस चार्जिङ सपोर्ट पनि गर्छ । अन्य विशेषताको कुरा गर्दा यसमा ईन-डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर, ब्लुटुथ ५.२, आईपी ६८ डस्ट एन्ड वाटर प्रोटेक्सन, यूएसबी टाइप-सी पोर्ट, स्टेरियो स्पिकर लगायत छन् । गुगल प्ले सर्भिस बिना उपलब्ध यो फोन ईएमयूआई १२ मा रन हुन्छ । अन्तर्राष्ट्रिय बजारमा ‘ह्वावे पी५० प्रो’ गोल्डेन ब्ल्याक र कोकोआ गोल्ड कलरमा उपलब्ध हुनेछ । पी५० पकेट त्यस्तै ह्वावेले गत डिसेम्बरमा चीनमा ह्वावे ‘पी५० पकेट’ स्मार्टफोन ल्याएको घोषणा गरेको थियो । जुन कम्पनीको पहिलो क्लामशेल फोल्डेबल स्मार्टफोन हो । यसको मुख्य डिस्प्लेमा ६.९ इन्च २७००x१२२८ ओएलईडी प्यानल रहेको छ, जसले १२० हर्जको रिफ्रेस रेट र ३०० हर्जसम्मको टच स्याम्पलिङ रेट प्रदान गर्छ । ‘पी५० प्रो’ मा जस्तै यसमा पनि कम्पनीकै नयाँ डुअल म्याट्रिक्स क्यामेरा सिस्टम छ, जसमा गुणस्तरीय फोटोका लागि टेन-च्यानल मल्टी स्पेक्ट्रम सेन्सर, ह्वावे एक्सडी अप्टिक्स र एक्स फ्युजन प्रो इमेज इन्जिन समावेश गरिएको छ । फोनको पछाडि ट्रिपल क्यामेरा सेटअप छ, जसमा ४० मेगापिक्सेलको प्राइमरी शुटर, १३ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा र ३२ मेगापिक्सेलको सुपर स्पेक्ट्रम सेन्सर अर्थात् मोनोक्रोम सेन्सर छ । यो फोनमा पनि क्वालकम स्न्यापड्रागन ८८८ फोरजी चिपसेट छ । ८ जीबी/१२ जीबी र्‍याम तथा २५६ जीबी/५१२ स्टोरेज सहित याे फाेन दुई भेरियन्टमा उपलब्ध छ । यसमा ४० वाटको फास्ट चार्जिङ सपोर्टसहित ४००० एमएएच ब्याट्री छ । साइड माउन्टेड फिङ्गरप्रिन्ट स्क्यानर रहेको फोनमा मेन क्यामेरा र सैलफी क्यामेराबाटै फेस अनलक गर्न सकिन्छ । यो फोन पनि गुगल प्ले सर्भिस बिना नै उपलब्ध भएको छ । अर्थात् यो फोन ईएमयूआई १२ बाट रन हुन्छ । यो फोन सुरूवाती चरणमा सीमित बजारमा उपलब्ध हुनेछ । सुरुवाती चरणमा एसिया, अफ्रिका, युरोप र ल्याटिन अमेरिकाका केही बजारमा यी फोन उपलब्ध हुनेछ ।
    Like
    Love
    9
    0 Kommentare 0 Anteile 172 Ansichten 0 Vorschau
  • सपना त्यो हैन
    जो निदाएको बेला देखिन्छ
    सपना त्यो हो जसले निदाउने दिदैंन
    सपना त्यो हैन जो निदाएको बेला देखिन्छ सपना त्यो हो जसले निदाउने दिदैंन
    0 Kommentare 0 Anteile 30 Ansichten 0 Vorschau
Suchergebnis