• नेपाल में बड़ा विमान हादसा, प्लेन क्रेश होने से 40 से ज्यादा लोगों की मौत

    #नेपाल #यात्रीविमानदुर्घटनागस्त #40सेज्यादालोगोंकीमौत #arthparkash
    नेपाल के पोखरा में रविवार सुबह एक यात्री विमान दुर्घटनागस्त हो गया है। 72 सीटों वाले इस विमान से 40 शव बरामद हुए हैं। सेना के एक प्रवक्ता ने बताया कि नेपाल में 30 सालों से अधिक समय के बाद इतना भीषण हादसा हुआ है। कृष्णा भंडारी ने समाचार एजेंसी रायटर को बताया कि बचाव दल मौके पर मौजूद है और भी शव मिलने की उम्मीद है। Read More: https://www.arthparkash.com/big-plane-crash-in-nepal-more-than-40-people-died-due-to-plane-crash
    नेपाल में बड़ा विमान हादसा, प्लेन क्रेश होने से 40 से ज्यादा लोगों की मौत #नेपाल #यात्रीविमानदुर्घटनागस्त #40सेज्यादालोगोंकीमौत #arthparkash नेपाल के पोखरा में रविवार सुबह एक यात्री विमान दुर्घटनागस्त हो गया है। 72 सीटों वाले इस विमान से 40 शव बरामद हुए हैं। सेना के एक प्रवक्ता ने बताया कि नेपाल में 30 सालों से अधिक समय के बाद इतना भीषण हादसा हुआ है। कृष्णा भंडारी ने समाचार एजेंसी रायटर को बताया कि बचाव दल मौके पर मौजूद है और भी शव मिलने की उम्मीद है। Read More: https://www.arthparkash.com/big-plane-crash-in-nepal-more-than-40-people-died-due-to-plane-crash
    WWW.ARTHPARKASH.COM
    नेपाल में बड़ा विमान हादसा, प्लेन क्रेश होने से 40 से ज्यादा लोगों की मौत
    काठमांडू। Nepal Aircraft Crash: नेपाल के पोखरा में रविवार सुबह एक यात्री विमान दुर्घटनागस्त हो गया है। 72 सीटों वाले इस…
    0 Comments 0 Shares 88 Views 0 Reviews
  • धानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज पोखरा जाँदै हुनुहुन्छ ।
    धानमन्त्री पुष्पकमल दहाल प्रचण्ड आज पोखरा जाँदै हुनुहुन्छ ।
    Love
    Like
    3
    0 Comments 0 Shares 104 Views 0 Reviews
  • पोखरामा आयोजित शोमा रचना रुँदै स्टेजबाट बाहिरिइन् |
    पोखरामा आयोजित शोमा रचना रुँदै स्टेजबाट बाहिरिइन् |
    Like
    Love
    5
    0 Comments 0 Shares 64 Views 0 Reviews
  • प्रतिकूल मौसमका कारण पोखरामा हुने सबै उडान रद्द | #nepalinews #latestnews #dreamynews
    प्रतिकूल मौसमका कारण पोखरामा हुने सबै उडान रद्द | #nepalinews #latestnews #dreamynews
    0 Comments 0 Shares 134 Views 0 Reviews
  • पोखरा बसपार्कलाई व्यवस्थित बनाउने प्रयास । Kantipur Samachar
    पोखरा बसपार्कलाई व्यवस्थित बनाउने प्रयास । Kantipur Samachar
    0 Comments 0 Shares 48 Views 1 0 Reviews
  • पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अन्योलमा । Kantipur Samachar
    पोखरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण अन्योलमा । Kantipur Samachar
    Sad
    1
    0 Comments 0 Shares 62 Views 11 0 Reviews
  • पहिरोले कार पुरियो, पोखरा-मुग्लिन सडक ठप्प || Nepal Times
    पहिरोले कार पुरियो, पोखरा-मुग्लिन सडक ठप्प || Nepal Times
    Like
    Sad
    2
    0 Comments 0 Shares 41 Views 5 0 Reviews
  • रक्तदान कार्यक्रम सुरु हुन् लागेको छ नजीक हुने दाजुभाइ हरु आएर रक्तदान गरी जीवनदान गर्नु हुन अनुरोध गर्दछौ । हामी यहाँ 11 बजेसम्म हुने छौं । आउनुहोस् दाजुभाइ भेटघाट सँगै पुण्य काे काम गरौँ
    स्थान: पृथ्वीचोक पोखरा
    रक्तदान कार्यक्रम सुरु हुन् लागेको छ नजीक हुने दाजुभाइ हरु आएर रक्तदान गरी जीवनदान गर्नु हुन अनुरोध गर्दछौ । हामी यहाँ 11 बजेसम्म हुने छौं । आउनुहोस् दाजुभाइ भेटघाट सँगै पुण्य काे काम गरौँ 🙏❤️ स्थान: पृथ्वीचोक पोखरा
    Love
    Like
    3
    0 Comments 0 Shares 173 Views 0 Reviews
  • तस्विरमा देख्नु भएको थुप्रो तपाइहरुले थाहा पाउन सक्नुहुन्छ ? त्यतिबेला दैनिक जीवनको सबैभन्दा ठूलो महत्वपूर्ण नै यहि थियो । नभइ नहुने वस्तुमा पर्दथ्यो । दैनिक जीवनको महत्वपूर्ण आबश्यक सबै जसो वस्तु आफै बनाउथे वा उत्पादन गर्दथे । तर यो वस्तु बाहिरबाट ल्याउनु पर्दथ्यो ।

    यो हो खाने ढिका नुन । तिब्बती सिमा क्षेत्रबाट खच्चर या गधामा बोकाएर आपूर्ति गरिन्थ्यो । नुनको ठेकेदारी नै दिइन्थ्यो । तिब्बती सिमाका नजिकै नुन आपूर्ति तथा अन्य ब्यापारको लागी भन्सार नै खुलेका थिए । यस्तै जोमसोम नजिकै दानामा भन्सार खुलेको थियो । दाना भन्सारमा बि.सं. १९२६ मा नै ठेक्का पाएका थिए, भूपी शेरचनका बुढा जिज्युबाजे बलबिर थकालीले । जिज्यु बाजे कविराम थकालीले बि.सं. १९३३ मा नै वार्षिक ८२००० बुझाउने गरि ठेक्का लिएका थिए । त्यो समय सबैभन्दा बढी नुन आउने गर्दथ्यो र त्यो पनि दाना भन्सारबाट नै आउने गर्दथ्यो । बि.सं. १९३३ मा दाना भन्दा माथि एक रुपैयामा २० माना आउने नुन पोखरामा ८ माना आउथ्यो भने काठमाडौ पुग्दा एक रुपैयामा ६ माना मात्र आउथ्यो । पछि नेपालगञ्ज नाकाबाट भारतीय नुन आउन थाले पछि सस्तो हुदै गयो ।

    तस्विरमा अर्को महत्वपूर्ण चिज देखिन्छ त्यो हो छाता । यो छाता काठमाडौमा नै बनाइन्थ्यो । छातालाई चित्रकारहरुले बिशेष किसिमले सजाउँथे ।
    तस्विरमा देख्नु भएको थुप्रो तपाइहरुले थाहा पाउन सक्नुहुन्छ ? त्यतिबेला दैनिक जीवनको सबैभन्दा ठूलो महत्वपूर्ण नै यहि थियो । नभइ नहुने वस्तुमा पर्दथ्यो । दैनिक जीवनको महत्वपूर्ण आबश्यक सबै जसो वस्तु आफै बनाउथे वा उत्पादन गर्दथे । तर यो वस्तु बाहिरबाट ल्याउनु पर्दथ्यो । यो हो खाने ढिका नुन । तिब्बती सिमा क्षेत्रबाट खच्चर या गधामा बोकाएर आपूर्ति गरिन्थ्यो । नुनको ठेकेदारी नै दिइन्थ्यो । तिब्बती सिमाका नजिकै नुन आपूर्ति तथा अन्य ब्यापारको लागी भन्सार नै खुलेका थिए । यस्तै जोमसोम नजिकै दानामा भन्सार खुलेको थियो । दाना भन्सारमा बि.सं. १९२६ मा नै ठेक्का पाएका थिए, भूपी शेरचनका बुढा जिज्युबाजे बलबिर थकालीले । जिज्यु बाजे कविराम थकालीले बि.सं. १९३३ मा नै वार्षिक ८२००० बुझाउने गरि ठेक्का लिएका थिए । त्यो समय सबैभन्दा बढी नुन आउने गर्दथ्यो र त्यो पनि दाना भन्सारबाट नै आउने गर्दथ्यो । बि.सं. १९३३ मा दाना भन्दा माथि एक रुपैयामा २० माना आउने नुन पोखरामा ८ माना आउथ्यो भने काठमाडौ पुग्दा एक रुपैयामा ६ माना मात्र आउथ्यो । पछि नेपालगञ्ज नाकाबाट भारतीय नुन आउन थाले पछि सस्तो हुदै गयो । तस्विरमा अर्को महत्वपूर्ण चिज देखिन्छ त्यो हो छाता । यो छाता काठमाडौमा नै बनाइन्थ्यो । छातालाई चित्रकारहरुले बिशेष किसिमले सजाउँथे ।
    Love
    Like
    Yay
    4
    0 Comments 0 Shares 187 Views 0 Reviews
  • पोखरा फेवा तालको पूरा भिडियो हेर्नुहोस
    साथिहरु अनि च्यानल लाईक सब्स्क्राईब पनि गरि दिनु होला ।।
    https://youtu.be/XEV_73dL540
    पोखरा फेवा तालको पूरा भिडियो हेर्नुहोस साथिहरु अनि च्यानल लाईक सब्स्क्राईब पनि गरि दिनु होला ।। https://youtu.be/XEV_73dL540
    Like
    Wow
    2
    0 Comments 0 Shares 54 Views 0 Reviews
More Results