हात नहालेको कुनै काम छैन तर बकवास गर्न लायक उपलब्धि हाँसिल गर्न सक्या छैन…
Social Links
Recent Updates
  • 😍
    😍
    1
    0 Comments 0 Shares
  • रक्तदान कार्यक्रम सुरु हुन् लागेको छ नजीक हुने दाजुभाइ हरु आएर रक्तदान गरी जीवनदान गर्नु हुन अनुरोध गर्दछौ । हामी यहाँ 11 बजेसम्म हुने छौं । आउनुहोस् दाजुभाइ भेटघाट सँगै पुण्य काे काम गरौँ 🙏❤️
    स्थान: पृथ्वीचोक पोखरा
    रक्तदान कार्यक्रम सुरु हुन् लागेको छ नजीक हुने दाजुभाइ हरु आएर रक्तदान गरी जीवनदान गर्नु हुन अनुरोध गर्दछौ । हामी यहाँ 11 बजेसम्म हुने छौं । आउनुहोस् दाजुभाइ भेटघाट सँगै पुण्य काे काम गरौँ 🙏❤️ स्थान: पृथ्वीचोक पोखरा
    0 Comments 0 Shares
  • सेउसी कुखुरा 😂
    सेउसी कुखुरा 😂
    1
    0 Comments 0 Shares
  • तस्विरमा देख्नु भएको थुप्रो तपाइहरुले थाहा पाउन सक्नुहुन्छ ? त्यतिबेला दैनिक जीवनको सबैभन्दा ठूलो महत्वपूर्ण नै यहि थियो । नभइ नहुने वस्तुमा पर्दथ्यो । दैनिक जीवनको महत्वपूर्ण आबश्यक सबै जसो वस्तु आफै बनाउथे वा उत्पादन गर्दथे । तर यो वस्तु बाहिरबाट ल्याउनु पर्दथ्यो ।

    यो हो खाने ढिका नुन । तिब्बती सिमा क्षेत्रबाट खच्चर या गधामा बोकाएर आपूर्ति गरिन्थ्यो । नुनको ठेकेदारी नै दिइन्थ्यो । तिब्बती सिमाका नजिकै नुन आपूर्ति तथा अन्य ब्यापारको लागी भन्सार नै खुलेका थिए । यस्तै जोमसोम नजिकै दानामा भन्सार खुलेको थियो । दाना भन्सारमा बि.सं. १९२६ मा नै ठेक्का पाएका थिए, भूपी शेरचनका बुढा जिज्युबाजे बलबिर थकालीले । जिज्यु बाजे कविराम थकालीले बि.सं. १९३३ मा नै वार्षिक ८२००० बुझाउने गरि ठेक्का लिएका थिए । त्यो समय सबैभन्दा बढी नुन आउने गर्दथ्यो र त्यो पनि दाना भन्सारबाट नै आउने गर्दथ्यो । बि.सं. १९३३ मा दाना भन्दा माथि एक रुपैयामा २० माना आउने नुन पोखरामा ८ माना आउथ्यो भने काठमाडौ पुग्दा एक रुपैयामा ६ माना मात्र आउथ्यो । पछि नेपालगञ्ज नाकाबाट भारतीय नुन आउन थाले पछि सस्तो हुदै गयो ।

    तस्विरमा अर्को महत्वपूर्ण चिज देखिन्छ त्यो हो छाता । यो छाता काठमाडौमा नै बनाइन्थ्यो । छातालाई चित्रकारहरुले बिशेष किसिमले सजाउँथे ।
    तस्विरमा देख्नु भएको थुप्रो तपाइहरुले थाहा पाउन सक्नुहुन्छ ? त्यतिबेला दैनिक जीवनको सबैभन्दा ठूलो महत्वपूर्ण नै यहि थियो । नभइ नहुने वस्तुमा पर्दथ्यो । दैनिक जीवनको महत्वपूर्ण आबश्यक सबै जसो वस्तु आफै बनाउथे वा उत्पादन गर्दथे । तर यो वस्तु बाहिरबाट ल्याउनु पर्दथ्यो । यो हो खाने ढिका नुन । तिब्बती सिमा क्षेत्रबाट खच्चर या गधामा बोकाएर आपूर्ति गरिन्थ्यो । नुनको ठेकेदारी नै दिइन्थ्यो । तिब्बती सिमाका नजिकै नुन आपूर्ति तथा अन्य ब्यापारको लागी भन्सार नै खुलेका थिए । यस्तै जोमसोम नजिकै दानामा भन्सार खुलेको थियो । दाना भन्सारमा बि.सं. १९२६ मा नै ठेक्का पाएका थिए, भूपी शेरचनका बुढा जिज्युबाजे बलबिर थकालीले । जिज्यु बाजे कविराम थकालीले बि.सं. १९३३ मा नै वार्षिक ८२००० बुझाउने गरि ठेक्का लिएका थिए । त्यो समय सबैभन्दा बढी नुन आउने गर्दथ्यो र त्यो पनि दाना भन्सारबाट नै आउने गर्दथ्यो । बि.सं. १९३३ मा दाना भन्दा माथि एक रुपैयामा २० माना आउने नुन पोखरामा ८ माना आउथ्यो भने काठमाडौ पुग्दा एक रुपैयामा ६ माना मात्र आउथ्यो । पछि नेपालगञ्ज नाकाबाट भारतीय नुन आउन थाले पछि सस्तो हुदै गयो । तस्विरमा अर्को महत्वपूर्ण चिज देखिन्छ त्यो हो छाता । यो छाता काठमाडौमा नै बनाइन्थ्यो । छातालाई चित्रकारहरुले बिशेष किसिमले सजाउँथे ।
    1
    0 Comments 0 Shares
  • आमाका बेदनाका कथाहरु
    तर कहिल्यै पढिन
    बाका अनुहारमा सलबलाएका
    दु:खका बक्र रेखाहरु
    धेरै पटक कविहरुले
    आमाकै तारिफमा कबिता कोरे
    आमाकै गीत संगीत भरे
    आमालाई धर्ती भन्नेहरुले
    बालाई कहिल्यै आकाश भनेनन्
    र त
    बा सँधै ओझेल परे ।




    बारीको डीलमा चुपचाप
    ठिंग उभिएको बूढो रुख झैं
    बा कहिल्यै उभिएनन्
    भन्ज्यांगको चौतारी झैं
    ढसमस्स बसेनन् बा कहिल्यै
    बा त
    हाम्रो अँधेरो मेटाउन
    मैन झै जलिरहे
    हाम्रा खुसी समेट्न
    मोनो रेल झैं चलिरहे
    जिन्दगी भर कुदिरहे कुदिरहे
    थाकेर सुइय नगरि
    सँधै एक्लै कुदिरहे
    त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल
    बाको मनभित्र ।

    यतिखेर
    लम्पसार छ निरस जिन्दगी
    बाकै अघिल्तिर
    थिचिएर त्रासले सँधै
    घुरिरहन्छ घ्वारघ्वार
    कुम्भकर्णको निद्रामा
    बाको अन्योल जिन्दगी
    तर बा
    करकलाको पातमा टलपल पानी झैं
    आँसु टिलपिलाएका आँखामा
    निद्रा हराएपछि
    खुसीहरुको सिला खोज्दैछन्
    परेलीका डीलहरुमा ।

    बोल्दा बोल्दै भासिन्छ बाको स्वर
    बोली बन्द हुन्छ एकाएक
    थाहा पाउछु म गला अबरुद्ध भएको
    र पनि दबाएर सबै पीडा
    मुस्कुराएको अभिनय गर्छन्
    म चिन्छु त्यो मुस्कान
    त्यो नक्कली मुस्कान
    जो बाको होइन
    हुदै होइन ।

    फुंग रंग उडेका
    उदासीका फूलहरु
    फुलेका छन् बाका मुहार भरि
    चाउरिएर
    ग्राफ जस्ता गालाका रेखाहरुमा
    कतै एक धर्को सन्तोष छैन
    कपाल झरेर खुइलिएको बाको तालुमा
    जिम्मेवारीको चर्को घामले
    उदाए देखि अस्ताउदा सम्म
    ठुंगिरहन्छ ।

    भित्र मनमा कता कता
    बिगत र आगतको
    उही चिन्ताको पहाड उभिएको छ
    र बा त्यही पहाडमा उभिएर
    संसार जितेको नाटक गर्छन्
    अनि बाँड्छन् हामीलाई
    पैंचो मागेका उधारा खुसीहरु
    तर यथार्थमा
    बा हारिरहन्छन् पलपल
    मेरो लागि
    तिम्रो लागि र
    हाम्रो लागि
    हो, बा त्यो हरुवा हो
    जो सँधै हारिरहन्छन्
    केवल सन्तानका लागि ।
    ✍️ निरा शर्मा
    आमाका बेदनाका कथाहरु तर कहिल्यै पढिन बाका अनुहारमा सलबलाएका दु:खका बक्र रेखाहरु धेरै पटक कविहरुले आमाकै तारिफमा कबिता कोरे आमाकै गीत संगीत भरे आमालाई धर्ती भन्नेहरुले बालाई कहिल्यै आकाश भनेनन् र त बा सँधै ओझेल परे । बारीको डीलमा चुपचाप ठिंग उभिएको बूढो रुख झैं बा कहिल्यै उभिएनन् भन्ज्यांगको चौतारी झैं ढसमस्स बसेनन् बा कहिल्यै बा त हाम्रो अँधेरो मेटाउन मैन झै जलिरहे हाम्रा खुसी समेट्न मोनो रेल झैं चलिरहे जिन्दगी भर कुदिरहे कुदिरहे थाकेर सुइय नगरि सँधै एक्लै कुदिरहे त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल बाको मनभित्र । यतिखेर लम्पसार छ निरस जिन्दगी बाकै अघिल्तिर थिचिएर त्रासले सँधै घुरिरहन्छ घ्वारघ्वार कुम्भकर्णको निद्रामा बाको अन्योल जिन्दगी तर बा करकलाको पातमा टलपल पानी झैं आँसु टिलपिलाएका आँखामा निद्रा हराएपछि खुसीहरुको सिला खोज्दैछन् परेलीका डीलहरुमा । बोल्दा बोल्दै भासिन्छ बाको स्वर बोली बन्द हुन्छ एकाएक थाहा पाउछु म गला अबरुद्ध भएको र पनि दबाएर सबै पीडा मुस्कुराएको अभिनय गर्छन् म चिन्छु त्यो मुस्कान त्यो नक्कली मुस्कान जो बाको होइन हुदै होइन । फुंग रंग उडेका उदासीका फूलहरु फुलेका छन् बाका मुहार भरि चाउरिएर ग्राफ जस्ता गालाका रेखाहरुमा कतै एक धर्को सन्तोष छैन कपाल झरेर खुइलिएको बाको तालुमा जिम्मेवारीको चर्को घामले उदाए देखि अस्ताउदा सम्म ठुंगिरहन्छ । भित्र मनमा कता कता बिगत र आगतको उही चिन्ताको पहाड उभिएको छ र बा त्यही पहाडमा उभिएर संसार जितेको नाटक गर्छन् अनि बाँड्छन् हामीलाई पैंचो मागेका उधारा खुसीहरु तर यथार्थमा बा हारिरहन्छन् पलपल मेरो लागि तिम्रो लागि र हाम्रो लागि हो, बा त्यो हरुवा हो जो सँधै हारिरहन्छन् केवल सन्तानका लागि । ✍️ निरा शर्मा
    2
    0 Comments 0 Shares
  • न आउनु तिमी मेरो मलामी
    तिम्रो त्यहाँ अपमान हुने छ
    म चार जना को काँधमा हुने छु
    मेरो माया पैदल 😓
    न आउनु तिमी मेरो मलामी तिम्रो त्यहाँ अपमान हुने छ म चार जना को काँधमा हुने छु मेरो माया पैदल 😓
    1
    0 Comments 0 Shares
  • विद्रोहको पहिलो चरण असन्तुष्टी हो। यसलाई बेलैमा समाधान गर्न सकिएन भने यसले घातक परिणाम निम्त्याउँछ।
    विद्रोहको पहिलो चरण असन्तुष्टी हो। यसलाई बेलैमा समाधान गर्न सकिएन भने यसले घातक परिणाम निम्त्याउँछ।
    1
    0 Comments 0 Shares
  • 'आऊ, म तिमीलाई प्रेम गर्छु!'

    शिकारीले चरालाई
    यसरी बोलायो
    बन्दुक ताकेर!
    'आऊ, म तिमीलाई प्रेम गर्छु!' शिकारीले चरालाई यसरी बोलायो बन्दुक ताकेर!
    1
    0 Comments 0 Shares
  • NEB 12 Exam Update: Parliamentary Committee has given directions to Nepal Government to conduct class 12 board examinations in physical presence as soon as possible by following necessary health standards. They says that all the preparations for conducting exams are complete.
    NEB 12 Exam Update: Parliamentary Committee has given directions to Nepal Government to conduct class 12 board examinations in physical presence as soon as possible by following necessary health standards. They says that all the preparations for conducting exams are complete.
    18
    0 Comments 0 Shares
  • Record: Recent popular Nepali lok song by Bishnu Majhi 'चरि जेलैमा' has crossed 1 million views in last 24 hrs (6th day) which is very rare. Till now song has crossed 3.5 million+ views in 6 days.
    Record: Recent popular Nepali lok song by Bishnu Majhi 'चरि जेलैमा' has crossed 1 million views in last 24 hrs (6th day) which is very rare. Till now song has crossed 3.5 million+ views in 6 days.
    3
    0 Comments 0 Shares
More Stories