• सानो मुक्तक प्रयास
    सानो मुक्तक प्रयास
    Like
    7
    2 Comments 0 Shares 157 Views 0 Reviews
  • (मुक्तक)
    तिमी र म जिउने दरिलो आधार हुनेछ अब,
    माया प्रिती फुल्ने फल्ने संसार हुनेछ अब,
    हुनेछैन यो हाम्रो माया खहरेको भेल जस्तै
    अजर अमर अटुट र सदाबहार हुनेछ अब !!
    संगीत...✍
    (मुक्तक) तिमी र म जिउने दरिलो आधार हुनेछ अब, माया प्रिती फुल्ने फल्ने संसार हुनेछ अब, हुनेछैन यो हाम्रो माया खहरेको भेल जस्तै अजर अमर अटुट र सदाबहार हुनेछ अब !! संगीत...✍
    Like
    Love
    10
    0 Comments 0 Shares 72 Views 0 Reviews
  • मुक्तककारसँग कविसँग प्रेम गरेर हेर
    स्वच्छ मनको छविसँग प्रेम गरेर हेर
    तबमात्र साँचो प्रेमको परिभाषा बुझ्छौ
    जब निकै अनुभविसँग प्रेम गरेर हेर ।।
    -कुशल रिजाल
    मुक्तककारसँग कविसँग प्रेम गरेर हेर स्वच्छ मनको छविसँग प्रेम गरेर हेर तबमात्र साँचो प्रेमको परिभाषा बुझ्छौ जब निकै अनुभविसँग प्रेम गरेर हेर ।। -कुशल रिजाल
    Love
    Like
    4
    0 Comments 1 Shares 114 Views 0 Reviews
  • मुक्तक
    तुफान को भुमरी मा हराएको मान्छे म!
    अवसर पाउदा पाउदै डराएको मान्छे म !!
    सफल भनौं कि असल आफ्नै जिन्दगी!!!
    बिरक्त लाग्दा आफू संगै कराएको मान्छे म!!!!
    - नारायण सर्गम
    मुक्तक तुफान को भुमरी मा हराएको मान्छे म! अवसर पाउदा पाउदै डराएको मान्छे म !! सफल भनौं कि असल आफ्नै जिन्दगी!!! बिरक्त लाग्दा आफू संगै कराएको मान्छे म!!!! - नारायण सर्गम
    Love
    Like
    4
    0 Comments 0 Shares 42 Views 0 Reviews
  • मुक्तक
    प्रश्नमै उत्तर छ! भन्नु पर्छ र?
    तिमी भन्छौ पर्छ, भन्नु पर्छ र?
    तारिफ गरेन भनेर रिसाउँछौ तिमी,
    जूनलाई सुन्दर छ भन्नु पर्छ र?
    प्रकाश खनाल
    मुक्तक प्रश्नमै उत्तर छ! भन्नु पर्छ र? तिमी भन्छौ पर्छ, भन्नु पर्छ र? तारिफ गरेन भनेर रिसाउँछौ तिमी, जूनलाई सुन्दर छ भन्नु पर्छ र? प्रकाश खनाल
    Love
    Like
    4
    0 Comments 0 Shares 53 Views 0 Reviews
  • मुक्तक
    कुर्सीमा बस्ने बहिरा भएर ।
    देश खाइसके धमिरा भएर ।
    विस्वासको मत दिई जितायौं
    उहि निस्कियो किरा भएर ।
    मुक्तक कुर्सीमा बस्ने बहिरा भएर । देश खाइसके धमिरा भएर । विस्वासको मत दिई जितायौं उहि निस्कियो किरा भएर ।
    Love
    1
    1 Comments 0 Shares 194 Views 0 Reviews
  • मुक्तक
    आज उन बियोग ले छाती जलेको छ !
    घाइते मुटु बोक्नु पर्दा सिरै ढलेको छ !
    खै तिम्रो मेरो यात्रा कठिन र गाह्रो रहेछ !
    त्यति यात्रा पूरा नहुदा मन मुटु गलेको छ !
    🌻🌻🌻 मुक्तक 🌻🌻🌻 आज उन बियोग ले छाती जलेको छ ! घाइते मुटु बोक्नु पर्दा सिरै ढलेको छ ! खै तिम्रो मेरो यात्रा कठिन र गाह्रो रहेछ ! त्यति यात्रा पूरा नहुदा मन मुटु गलेको छ !
    Like
    1
    0 Comments 0 Shares 73 Views 0 Reviews
  • #मुक्तक_लेख्ने_सानो_प्रयास
    जनगित ले ल्याएको हो हुरी यस्तो लाग्छ
    भरियाहरुले देखाए बहादुरी यस्तो लाग्छ
    कला साहित्यमा राजनीति गरेको देख्दा
    कलम छोडेर चलाउ खुकुरी यस्तो लाग्छ ।।
    #मुक्तक_लेख्ने_सानो_प्रयास जनगित ले ल्याएको हो हुरी यस्तो लाग्छ भरियाहरुले देखाए बहादुरी यस्तो लाग्छ कला साहित्यमा राजनीति गरेको देख्दा कलम छोडेर चलाउ खुकुरी यस्तो लाग्छ ।।
    Like
    1
    0 Comments 0 Shares 30 Views 0 Reviews
  • आखाको नानी नभए
    मनलोभ्याउने जवानी नभए
    के लेख्थे मान्छे मुक्तक र कविता
    यदि दिल जलाउने कहानी नभए ।
    आखाको नानी नभए मनलोभ्याउने जवानी नभए के लेख्थे मान्छे मुक्तक र कविता यदि दिल जलाउने कहानी नभए ।
    Like
    1
    0 Comments 0 Shares 25 Views 0 Reviews