• संसद केवल राष्ट्रिय स्वतन्त्र पार्टी को मात्र हुन छ |
    #rabilamichhane
    संसद केवल राष्ट्रिय स्वतन्त्र पार्टी को मात्र हुन छ | #rabilamichhane
    Like
    Love
    Haha
    Wow
    Sad
    13
    5 Reacties 0 aandelen 627 Views 0 voorbeeld
  • प्रदेश सरकार बहिस्कार गरौ !!
    संसदीय निर्बाचनमा युवाहरुलाइ भोट हालौ !!
    प्रदेश सरकार बहिस्कार गरौ !! संसदीय निर्बाचनमा युवाहरुलाइ भोट हालौ !!🇳🇵🇳🇵
    Love
    1
    0 Reacties 0 aandelen 25 Views 0 voorbeeld
  • संसदमा Oliको गर्जन,Enough Is Enough|| Nepal Times
    संसदमा Oliको गर्जन,Enough Is Enough|| Nepal Times
    Love
    Haha
    2
    0 Reacties 0 aandelen 36 Views 140 0 voorbeeld
  • प्रतिनिधि सभाको आयु सकिनै लाग्दा संसद्मा गर्नैपर्ने कामको चाप । Kantipur Samachar
    प्रतिनिधि सभाको आयु सकिनै लाग्दा संसद्मा गर्नैपर्ने कामको चाप । Kantipur Samachar
    0 Reacties 0 aandelen 48 Views 4 0 voorbeeld
  • प्रधानमन्त्रीलाई संसद्मा जान के ले छेक्यो ? || Nepal Times
    प्रधानमन्त्रीलाई संसद्मा जान के ले छेक्यो ? || Nepal Times
    Like
    1
    0 Reacties 0 aandelen 73 Views 12 0 voorbeeld
  • देउवाका लागि संसद् भन्दा एनआएनए ठूलो
    देउवाका लागि संसद् भन्दा एनआएनए ठूलो
    Like
    1
    0 Reacties 0 aandelen 58 Views 16 0 voorbeeld
  • एसईई वैशाखमा लिन सुझाव ।

    काठमाडौं – यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्। क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड १९का कारण गत असारबाट सुरु भएको शैक्षिक सत्र चैतसम्म पठनपाठन सञ्चालन गर्ने र वैशाखमा एसईई सञ्चालन गर्ने विषयमा छलफल भएको बताए।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आइतबार बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताए । उनले भने, ‘संघीया शिक्षा ऐन नबन्दासम्म एसईई गर्ने दायित्व बोर्डकै हो। कहिले गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेका छौं। आइतबार बैठक बस्दैछ। कहिले गर्ने भन्ने निर्णय चाँडै गर्छौं।’

    यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले चैतसम्ममा कोर्स पूरा गरेर वैशाखमा परीक्षा सञ्चालन गर्न बोर्डलाई सुझाव दिएका थिए।

    संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि ऐन नहुँदा परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ।

    गत वर्ष बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो। शिक्षक सेवा आयोगले परीक्षा चैत १५ बाट सुरु गर्ने तयारी भएकाले एसईई मिति सार्न आग्रह गरेको छ।
    एसईई वैशाखमा लिन सुझाव । काठमाडौं – यस वर्षको माध्यमिक तह उत्तीर्ण परीक्षा (एसईई) वैशाखमा सञ्चालन गर्न सरोकारवालाले सुझाव दिएका छन्। क्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोभिड १९का कारण गत असारबाट सुरु भएको शैक्षिक सत्र चैतसम्म पठनपाठन सञ्चालन गर्ने र वैशाखमा एसईई सञ्चालन गर्ने विषयमा छलफल भएको बताए। राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आइतबार बस्ने बोर्ड बैठकमा यस विषयमा छलफल हुने बताए । उनले भने, ‘संघीया शिक्षा ऐन नबन्दासम्म एसईई गर्ने दायित्व बोर्डकै हो। कहिले गर्ने भन्ने विषयमा सरोकारवालासँग छलफल गरेका छौं। आइतबार बैठक बस्दैछ। कहिले गर्ने भन्ने निर्णय चाँडै गर्छौं।’ यसअघि सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले चैतसम्ममा कोर्स पूरा गरेर वैशाखमा परीक्षा सञ्चालन गर्न बोर्डलाई सुझाव दिएका थिए। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्न निर्देशन दिए पनि ऐन नहुँदा परीक्षा बोर्डले नै सञ्चालन गर्दै आएको छ। गत वर्ष बोर्डले तयार गरेको कार्यविधिको आधारमा परीक्षा सञ्चालन भएको थियो। शिक्षक सेवा आयोगले परीक्षा चैत १५ बाट सुरु गर्ने तयारी भएकाले एसईई मिति सार्न आग्रह गरेको छ।
    Like
    1
    0 Reacties 0 aandelen 87 Views 0 voorbeeld
  • संसद हैन पागलखाना हो अब पनि राजा नफर्के देशमा ठुलो संकट लाग्दैछ ; ANIL YOGI
    https://www.youtube.com/watch?v=jUgA9WMxA98
    संसद हैन पागलखाना हो अब पनि राजा नफर्के देशमा ठुलो संकट लाग्दैछ ; ANIL YOGI https://www.youtube.com/watch?v=jUgA9WMxA98
    Like
    1
    1 Reacties 0 aandelen 90 Views 0 voorbeeld
  • संसद्‌मा अवरोध गरेर एमालेले के पायो?
    https://bbc.in/3AIwMMr
    संसद्‌मा अवरोध गरेर एमालेले के पायो? https://bbc.in/3AIwMMr
    BBC.IN
    प्रतिपक्षीका रूपमा के एमालेको रणनीति संसद्‌मा विफल भएको हो - BBC News नेपाली
    सरकारले संसद्‌‌मा आफ्नो काम अगाडि लगिरहेको रहेको छ तर एमालेले आफ्नो अवरोधका कारण राष्ट्रिय महत्त्वका विषयमा सरकारलाई प्रश्न गर्न सकेको छैन।
    Like
    3
    0 Reacties 0 aandelen 65 Views 0 voorbeeld
  • Breaking
    सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    Breaking‼️ सरकारले सबै सीमानाका खुला गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण बन्द गरिएका सीमा नाका खुला गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका कानुन,न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
    Like
    4
    1 Reacties 0 aandelen 24 Views 0 voorbeeld
Zoekresultaten