• इन्डक्सन वा इन्फ्रारेड, कुन चुलो किन्ने ?
     विश्वबजारमा अहिले इन्धनको मूल्य अत्याधिक रुपमा वृद्धि भइरहेको छ । नेपालमा पनि सरकारले हालै पेट्रोलियम पदार्थसँगै खाना पकाउने ग्यासको मूल्य बढाएको छ । फर्केर हेर्ने हो भने ०७२ सालको भू-कम्पपछि बजारमा विद्युतीय चुलोको माग बढ्दै गएको छ । अर्कोतिर देशमा उत्पादन भइरहेको बिजुलीको बजार र वातावरणको हिसाबले पनि सरकार आफैंले विद्युतीय चुलोको प्रयोगलाई प्रोत्साहन गर्दै आइरहेको छ । तर विद्युतीय चुलो...
    Like
    Haha
    4
    1 Comments 0 Shares 525 Views 0 Reviews
  • नेपालीलाई विद्युतीय चुलो वितरण गर्न दक्षिण कोरियाको साढे २ अर्ब अनुदान सहयोग
     नेपालमा विद्युतीय चूलो प्रवर्द्धनका लागि ऊर्जा, जलस्रोत तथा सिचाईं मन्त्रालय अन्तर्गतको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र दक्षिण कोरियाको ग्रिन क्लाइमेट फन्ड (जीसीएफ) बीच दुई करोड ११ लाख २० हजार डलर (लगभग दुई अर्ब ५५ करोड रुपैयाँ) को अनुदानमा सम्झौता भएको छ । नेपालको तराई क्षेत्रमा विद्युतीय चूलोको प्रवर्द्धनका लागि याे सम्झाैता भएकाे हाे । नेपालबाट पेस भएको प्रस्ताव गत वर्ष असोजमा...
    0 Comments 0 Shares 600 Views 0 Reviews
  • सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो प्रयोग गर्ने सरकारको घोषणा
    सरकारले साउन महिनाभित्र सिंहदरबारबाट ग्यास सिलिन्डर विस्थापित गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले विद्युतीय चुलोको प्रयोग बढाउनको लागि सरकारी कार्यालयहरूबाट सुरु गर्ने योजना बताएका हुन् । यही साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्यास सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो प्रयोगमा ल्याउने व्यवस्था गर्ने उनले बताए । साथै आगामी तीन...
    Like
    Love
    6
    0 Comments 0 Shares 507 Views 0 Reviews