• एसएमएसबाट राष्ट्रिय परिचयपत्र नम्बर पाउन सकिने
     राष्ट्रिय परिचयपत्रका लागि सरकारले सञ्चालन गरेको अभियानमा आफ्नो विवरण दर्ता गरेर पनि राष्ट्रिय परिचयपत्र नम्बर नपाएका नागरिकका लागि एसएमएसबाट नम्बर पाउने सुविधा सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले हालै औपचारिक रुपमा यो सेवा सञ्चालनमा ल्याएको हो ।ई-पासपोर्टका लागि अनिवार्य गरिएको राष्ट्रिय परिचयपत्र अब क्रमशः अन्य सेवामा समेत अनिवार्य गरिँदैछ । यस्तोमा तपाईंले पनि...
    Like
    Love
    7
    0 Comentários 0 Compartilhamentos 477 Visualizações 0 Anterior
  • कनेक्ट आईपीएसबाट अब राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने
    काठमाडौं । राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् ।   बुधबार एक कार्यक्रमका बीच अनलाइन भुक्तानी सेवाको थालनी गरिएको हो । यससँगै अब बीमा संस्थानका ग्राहकले प्रिमियम भुक्तानीका निम्ति काउन्टरमा लाइन बस्नु पर्ने बाध्यताको अन्त्य भएको छ भने अनलाइनबाटै आफ्नो बैंक/वित्तीय संस्थाको खाताबाट भुक्तानी...
    Like
    Love
    Haha
    Yay
    16
    1 Comentários 0 Compartilhamentos 555 Visualizações 0 Anterior
  • कनेक्ट आईपीएसबाट वर्ष दिनमा १४ खर्ब ४ अर्बको कारोबार
    काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडद्वारा सञ्चालित कनेक्ट आईपीएसबाट एक वर्षको अवधिमा १४ खर्ब आठ अर्ब ४ करोड ८० लाख रुपैयाँको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले भर्खरै प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार यो कीर्तिमानी रेकर्ड देखाएको हो ।   प्रतिवेदन अनुसार गएको असार महिनामा मात्रै कनेक्ट आईपीएसबाट २३ अर्ब ७७ करोड ५८ लाख रुपैयाँको कारोबार भएको छ ।...
    Like
    Love
    24
    3 Comentários 0 Compartilhamentos 552 Visualizações 0 Anterior