Πρόσφατες ενημερώσεις
- नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!!
नव वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा तपाईंको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!! नव वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा तपाईंको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।Παρακαλούμε συνδέσου στην Κοινότητά μας για να δηλώσεις τι σου αρέσει, να σχολιάσεις και να μοιραστείς με τους φίλους σου! - बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।
- कसले भन्यो सम्बन्ध सित्तैमा पाइन्छ।
सित्तैमा त हावा पनि पाईदैन।
एक सास पनि तब आउँछ
जब एक सास छोडिन्छ।"
कसले भन्यो सम्बन्ध सित्तैमा पाइन्छ। सित्तैमा त हावा पनि पाईदैन। एक सास पनि तब आउँछ जब एक सास छोडिन्छ।" -
-
-
-
και άλλες ιστορίες