Недавние обновления
- नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!!
नव वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा तपाईंको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
नव वर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना !!! नव वर्ष २०७६ सालको शुभ उपलक्ष्यमा तपाईंको सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।Войдите, чтобы отмечать, делиться и комментировать! - बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।बारा पर्सा लगायत तराईका केही स्थानमा अकस्मात आएको विनाशकारी आँधि हुरीले ठुलो संख्यामा जनधनको क्षति भएको अत्यन्तै दुखद खबरले मर्माहत बनायो । दुखद निधन भएका दिवंगत आत्माप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गर्दछु । घाईतेहरूको शिघ्र स्वास्थयलाभको कामना ।
- कसले भन्यो सम्बन्ध सित्तैमा पाइन्छ।
सित्तैमा त हावा पनि पाईदैन।
एक सास पनि तब आउँछ
जब एक सास छोडिन्छ।"
कसले भन्यो सम्बन्ध सित्तैमा पाइन्छ। सित्तैमा त हावा पनि पाईदैन। एक सास पनि तब आउँछ जब एक सास छोडिन्छ।" -
-
-
-
Больше